
अमेरिकी सरकार सटडाउन भइसकेपछि अदालतमा हुने एसाइलम सुनुवाईहरु स्थगित हुनसक्ने देखिएको छ । डिपार्टमेन्ट अफ जस्टिस अन्तरगतका २० प्रतिशत कामदारहरुले छुट्टी पाउने भएकाले एसाइलमका सुनुवाईहरु स्थगित हुनसक्ने देखिएको हो ।

अमेरिकामा आएर एसाइलम गर्न खोज्नेहरुलाई ट्रम्प प्रशासनले गैर कानुनी रुपमा सिमा पार गरेको अभियोग लगाउदै अपराध अदालतमा पेश गर्ने क्रम बढेको बिहिबार सार्वजनिक एउटा रिपोर्टले देखाएको छ । उनीहरुलाई एसाइलमको

– किशोर पन्थी अमेरिकी अध्यागमनको क्षेत्रमा सन् २०१७ अत्यन्तै सनसनीपूर्ण बर्षको रुपमा रह्यो । अध्यागमनको क्षेत्रमा खासै नयाँ नियम नबनेपनि पहिलेकै नियम कार्यान्वयनमा गरिएको कडाई र आप्रवासी अमैत्री गतिविधिका कारण

अमेरिकाको सेभेन इलाभेन स्टोरमा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले छापा मारेर कैयन कागजपत्रविहिनलाई नियन्त्रणमा लिएपछि अहिले अमेरिकामा अन्य रोजगारदाताहरुले कागजपत्रविहिनहरुलाई कामबाट निकाल्ने क्रम तीब्र बनेको छ । अमेरिकाका स्टोर, ग्यास

अमेरिकाको इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसका कार्यकारी निर्देशक थोमस होम्यानले कागजपत्रविहिनलाई काममा लगाउने रोजगारदाता र विना कागजपत्र काम गर्ने कामदार दुबैलाई कारवाही तीब्र पार्ने बताएका छन् । बुधबार अमेरिकाको सेभेन

२६ पुस, काठमाडौं । युवा आप्रवासीहरुलाई देशनिकालाबाट जोगाउने कार्यक्रम डिफर्ड एक्सन फर चाइल्डहुड एराइभल अर्थात् डाका अन्त्य गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको निर्णयलाई संघीय अदालतले अस्थायी रुपमा उल्टाइदिएको छ ।

एक पछि अर्को देशको टीपीएस रद्द गर्दै गएको ट्रम्प प्रशासनले अमेरिकामा रहेका एल साल्भाडोरका नागरिकलाई प्रदान गर्दै आएको टेम्पोरेरी प्रोटेक्टेड स्टेटस टीपीएस समाप्त गर्ने घोषणा गरेको छ । सन् २०१९

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले अमेरिकामा बसोवास र काम गर्ने अनुमति पाएका झण्डै दुई लाख एल साल्भाडोरका मानिसहरूको अनुमति रद्द गर्ने निर्णय गरेको छ। सन् २००१ मा गएको भूकम्पपछि उनीहरूलाई

अमेरिकाका अधिकांश विमानस्थलमा अध्यागमनको कम्प्युटरमा समस्या उत्पन्न भएपछि यात्रुहरुले समस्या भोग्नु परेको छ । न्युयोर्क समय अनुशार सोमबार विहान साढे ७ देखि साढे ९ बजेसम्म विमानस्थलमा रहेको अध्यागमनको कम्प्युटरमा

आर्थिक बर्ष सन् २०१७ मा अमेरिकाको इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले २ लाख २६ हजार १ सय १९ जनालाई देशनिकाला गरेको छ । जसमध्ये नेपालीहरु ४५ जना रहेका छन् ।
KHASOKHAS