इमिग्रेशन अपडेट

टिपिएस नविकरणको लागी कांग्रेसवुमन मेंगसंग सामुदायीक अगुवाको आग्रह

किरण मरहठ्ठा, न्यूयोर्क, न्यूयोर्कका कम्यूनीटी बोर्ड सदस्य मोहन ज्ञवालीको नेतृत्वमा गएको नेपाली समुदायको अगुवाहरुले टिपिएस सुविधा नविकरणको लागी पहल गरिदिन अमेरिकी कांग्रेसवुमन ग्रेस मेंगसंग अनुरोध गरेको छ । अमेरिकाले नेपालकै

अष्ट्रेलियाको डिपेण्डेन्ट भिसा पर्खेर बसेकाहरुलाई दुखको खबर

भारतस्थित अष्ट्रेलियन दुतावासले सब्सिक्वेन्ट भिसा आवेदन प्रक्रियाको समयावधी हेरफेर गरेको खबर नेपालीपत्रले प्रकाशित गरेको छ । शुक्रबारदेखी लागु हुनेगरी भारतस्थित अष्ट्रेलियन दुतावासले डिपेण्डेन्ट भिसाका नामले परिचित स्टुडेण्ट सब्सिक्वेन्टभिसा सवक्लास ५ सय

अमेरिकामा कृषि बाहेकका अस्थायी कामदारको आवेदन कोटा ६ महिनाका लागि पूरा

अमेरिकामा आर्थिक बर्ष २०१८ को पहिलो आधाका लागि कृषि बाहेकका अस्थायी कामदारको एच टु बी भिसाको आवेदन कोटा पूरा भएको छ । आगामी अप्रिल १, २०१८ देखि काम सुरु हुनेगरी

को हुन् ग्रिनकाडै पाउने गरी नोभेम्बरमा भिसा पाउने ५६६ नेपाली ?

नोभेम्बर महिनामा ५६६ जना नेपालीहरुले अमेरिका आउनासाथ ग्रिनकार्ड प्राप्त गर्नेगरी आप्रवासी भिसा प्राप्त गरेका छन् । उनीहरु १९ वटा श्रेणीमा अमेरिकाको आप्रवासी भिसा प्राप्त गर्नेहरु हुन् । अमेरिकी सरकारको विदेश

आ. ब. २०१८ सुरु भएको दुई महिनामा ५४० नेपाली डिभीबाट अमेरिका

अमेरिकाको आर्थिक बर्ष २०१८ सुरु भएयता अक्टोबर र नोभेम्बरमामात्र ५४० जना नेपालीहरु डिभी लोटरीमार्फत अमेरिका आएको अमेरिकी सरकारको विदेशमन्त्रालय अन्तरगत ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ । उनीहरु सन् २०१८

नेपालीलाई अमेरिकी विद्यार्थी भिसा बढ्दो, भिजिटर भिसा घट्दो

नोभेम्बर महिनामा ११६९ जना नेपालीहरुलेमात्र अमेरिकाको भिजिटर र बिजनेश अर्थात् बी श्रेणीको भिसा पाएको अमेरिकी सरकारको विदेशमन्त्रालय अन्तरगत ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ । अक्टोबर महिनाको तुलनामा नोभेम्बर महिनामा

कागजपत्रविहिनलाई काममा राख्ने रोजगारदातामाथि अध्यागमनको नजर

अमेरिकी इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले कागजपत्रविहिनलाई काममा लगाउने रोजगारदाताहरुलाई लक्ष्यित गरेर अनुसन्धान सुरु गरेको छ । टेनेसीको अमेरिकी अटोर्नी अफिस र इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसमार्फत संघीय सरकारले टेनेसीको

अमेरिकी भिसा अस्वीकृत हुनेले जान्नैपर्ने ४ प्रश्नोत्तर

संयुक्त राज्य अमेरिका एउटा खुला समाज हो। अन्य थुप्रै देशहरूको विपरीत, संयुक्त राज्य अमेरिकाले स्थानीय अधिकारीहरु संग दर्ता जस्तो रूपमा आन्तरिक नियंत्रण धेरैजसो आगंतुकहरुलाई लाद्दैन। हाम्रो अध्यागमन कानुनमा सिफारिस अधिकारीहरुले

यस्तो छ डिभी खारेज गरेर ट्रम्पले ल्याउन चाहेको कानुन, योग्यता जाँच्नुहोस् यसरी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिभी लोटरी खारेज गरेर ल्याउन चाहेको प्रणालीबाट प्वाइन्ट सिस्टमका आधारमा योग्य १ लाख ४० हजारले बर्षेनी ग्रिनकार्ड प्राप्त गर्नेछन् । तर त्यो प्रणाली लागु हुनका लागि

२२ हजार ३ सय ९० नेपालीले दिए अमेरिकी कामदार भिसाको आवेदन

अमेरिकाको कामदार भिसा एचवान बीका लागि आवेदन दिनेमा नेपालीहरु टप ट्वान्टीमा परेको रिपोर्ट युएससीआईएसले सार्वजनिक गरेको छ । रिपोर्ट अनुशार अमेरिकाको कामदार भिसाका लागि आवेदन दिनेमा १२ औं नम्बरमा नेपालीहरु

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com