अन्तर्राष्ट्रिय

अब काठमाडौंदेखि थाइल्यान्डसम्म गाडीमै जान पाइने, यस्तो छ रुट

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) राष्ट्रहरुबीच यातायात तथा पारवहन सम्झौता हुने भनिएको धेरै समय भयो । सबै सदस्य राष्ट्रहरु पारवहन सम्झौताका लागि तयार भएपनि अझै

अमेरिकाको फ्लोरिडामा गोलाबारी, दुई जनाको मृत्यु

अमेरिकाको फ्लोरिडामा गोलाबारी भएको छ । ज्याक्शोनभिल्ला शहरमा रहेको एउटा कम्प्लेक्समा भएको गोलाबारीमा दुई जनाको ज्यान गएको छ भने ११ जना घाइते भएका छन् । गोली चलाउने व्यक्तिले आफ्नो पनि

अष्ट्रेलियामा पीआर पाउन सहज हुने पाँच विषयहरु

१. इञ्जिनियरिङ अष्ट्रेलियामा इञ्जिनियरिङको माग बढ्दो छ । त्यसैले इञ्जिनियरिङ गरिसकेकाहरुलाई पीआरको लागि तुलनात्मक रुपमा सजिलो छ । इञ्जिनियरिङ अन्तर्गत इञ्जिनियरिङ म्यानेजर, शीप इञ्जिनियरिङ, केमिकल इञ्जिनियरिङ, मटेरियल्स इञ्जिनियरिङ, सिभिल इञ्जिनियरिङ,

श्रीमानको मृत्यु भएको केही घण्टाभित्र श्रीमतीको मृत्यु, तीनसयले छोडे होटल

इजिप्टको पाँच तारे होटलमा एक जोडीको केही घण्टाको अन्तरालमा अचानक मृत्यु भएको छ । जोन र सुसन कुपरको मृत्युपछि थोमस कुक होलिडे ट्राभल कम्पनीले रेड सी रिसोर्टमा रहेका तीन सय

अष्ट्रेलियाको प्रधानमन्त्रीमा स्कट मोरिसन चुनिए

अष्ट्रेलियाको प्रधानमन्त्रीमा स्कट मोरिसन चुनिएका छन् । लिबरल पार्टीले प्रधानमन्त्री मालकोम टर्नबुललाई हटाएर स्कट मोरिसनलाई नयाँ प्रधानमन्त्रीको रुपमा चुनेको हो । अष्ट्रेलियाको ३० औं प्रधानमन्त्री चुनिएका मोरिसनले प्रतिद्वन्द्वी पिटर डटनलाई

गुगल क्रोम इन्कग्निटोमा पोर्न हेर्नेहरुका लागि…

बहुराष्ट्रिय कम्पनीले डेटा स्टोरेज र डेटा लिक गरेको खबरले निकै बजार ततायो । फेसबुकसहित अन्य ठूला कम्पनीमाथि यस्तो प्रकारको आरोप लागेको थियो । यो सिलसिला रोकिने तयारीमा थियो तर यसबारे

ब्राजिलको सीमा नजिकै पेरुमा शक्तिशाली भूकम्प

अमेरिकी जियोलोजिकल सर्भेका अनुसार ब्राजिलसँगको सीमा नजिकै पेरुमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । पेरुको दक्षिण पूर्वी शहर पुएर्टो माल्डोनाडोभन्दा २४८ किमी उत्तर पश्चिममा भूकम्पको केन्द्र विन्दू रहेको थियो

श्रीलङ्कामा डेङ्गुबाट ४१ को मृत्यु

श्रीलङ्कामा यस वर्षको सुरुदेखि हालसम्म डेङ्गुबाट ४१ जनाको मृत्यु भएको र ३६ हजार भन्दा बढी प्रभावित भएको महामारी रोग नियन्त्रण संस्थाले शुक्रबार जानकारी दिएको छ । अगष्ट महिनामा मात्र देशभरी

ट्रम्प: मलाई महाभियोग लगाए अर्थतन्त्र धराशायी

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यदि उनलाई महाअभियोग लगाउने कुनै प्रयास भए अमेरिकी अर्थव्यवस्था धराशायी हुने चेतावनी दिएका छन्। अमेरिकी टेलिभिजन नेटवर्क फक्स न्यूजसँगको अन्तर्वार्तामा उनले यदि आफूमाथि महाअभियोग लगाइए बजार

मलेसिया जान अब नेपाली कामदारलाई सहज

मलेसियामा सहज रुपमा नेपाली कामदार पठाउन दुई मुलुकबीच श्रमसम्झौता हुने भएको खबर कान्तिपुर दैनिकले छापेको छ । बायोमेट्रिक्स स्वास्थ्य परीक्षण, भिसा प्रोसेसिङलगायत नाममा यसअघि बिचौलिया कम्पनी र एजेन्टहरुले उठाउँदै आएको

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com