अन्तर्राष्ट्रिय

नेपाली नेशनल कन्भेन्सन शिकागोमा शुरु , ‘नेपाली एकता नै हाम्रो संकल्प हो’ : बाला धिमिरे

“नेपाली समुदायको लागी एकता” भन्ने नाराका साथ नेपाली नेशनल कन्भन्सन शिकागोमा शुक्रबार शुरु भएको छ । अमेरिकामा रहेका नेपालीहरुको पुराना तिनवटा संस्थाहरु, एएनए, नाशा र अन्माले संयुक्त रुपमा पहिलो पटक

अष्ट्रेलियाको उत्तरी राज्यमा बसाई सर्नेलाई १५ हजार डलर

अष्ट्रेलियाको सरकारले उत्तरी राज्यमा बसाई सर्नेलाई राज्य सरकारले १५ हजार डलर दिने योजना ल्याएको छ । उत्तरी क्षेत्रमा जनसंख्या र आर्थिक वृद्धि गर्न सरकारले नयाँ योजना अघि सारेको हो। यो

अष्ट्रेलियामा पीआर पाउन सहज हुने पाँच विषयहरु

१. इञ्जिनियरिङ अष्ट्रेलियामा इञ्जिनियरिङको माग बढ्दो छ । त्यसैले इञ्जिनियरिङ गरिसकेकाहरुलाई पीआरको लागि तुलनात्मक रुपमा सजिलो छ । इञ्जिनियरिङ अन्तर्गत इञ्जिनियरिङ म्यानेजर, शीप इञ्जिनियरिङ, केमिकल इञ्जिनियरिङ, मटेरियल्स इञ्जिनियरिङ, सिभिल इञ्जिनियरिङ,

मेसीलाई हराउँदै रोनाल्डोले जिते च्याम्पियन्स लिगको उत्कृष्ट फरवार्डको उपाधि

अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेसीलाई हराउँदै क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिग फुटबलको उत्कृष्ट फरवार्डको उपाधि जितेका छन्। च्याम्पियन्स लिगमा गरेको प्रर्दशनका आधारमा वितरण गरिने च्याम्पियन्स लिगको विधागततर्फको उत्कृष्ट फरवार्डको उपाधि रोनाल्डोले

अमेरिकालाई डब्लू टी.ओबाट फिर्ता बोलाउने ट्रम्पकाे धम्की

अमेरिकाका राष्ट्रपति डाेनाल्ड ट्रम्पले अमेरिकालाई विश्व व्यापार सङ्गठन (डब्लू टी.ओ) बाट अमेरिकालाई फिर्ता बोलाउने धम्की दिएका छन् । राष्ट्रपति ट्रम्पले विश्व व्यापार सङ्गठनले अमेरिकाप्रति गर्ने व्यवहारलाई समयमै परिवर्तन नगरे आफूहरू

भारतको काश्मीरमा आक्रमण, ४ जनाको मृत्यु

भारतको जम्मु कास्मिर राज्यको सोपियाँ जिल्लामा भएको हिंसामा चार प्रहरीको ज्यान गएको छ । भारतीय मिडियाहरूले जनाए अनुसार सोपियाँ जिल्लाको अरहा भन्ने स्थानमा बुधवार भएको चरमपन्थी हमलामा उक्त हताहती भएको

पाकिस्तानी प्रधानमन्त्री इमरानका पाँच घोषणा

नवनिर्वाचित प्रधानमन्त्री इमरान खानले गरेका पाँच प्रतिवद्धता सामाजिक सञ्जालमा भाइरल बनेको छ । नेपालका पूर्वप्रधानमन्त्री सुशील कोइरालाको जीवन अनुशरण गर्ने घोषणा गरेका इमरानले गरेका पाँच घोषणाको निकै प्रशंसा भएको छ

अष्ट्रेलियामा अबको पांच वर्ष सम्म उच्च माग हुने पेशाहरु

अष्ट्रेलियामा आगामी ५ वर्ष सम्म उच्च माग हुने काम तथा पदको सूची सार्वजनिक भएको छ। नेशनल सेन्टर फर भोकेशनल एजुकेशन रिसर्चले एक अनुसन्धान मार्फत उक्त सूची सार्वजनिक गरेको हो। शिक्षक,

अष्ट्रेलियाको सिड्नीमा उबरभित्र किशोरी बलात्कृत

अष्ट्रेलियाको सिड्नीमा एक किशोरी उबर भित्र बलात्कृत भएकी छिन् । सिड्नीको इस्टर्न सबर्बमा १७ वर्षिया कोशोरी बलात्कृत भएकी हुन् । शनिबार राती ती किशोरी दुई जना साथीहरुसंग घुम्न निस्किएकी थिइन्

अष्ट्रेलियाको न्यु साउथ व्ह्लेसमा सडक सम्बन्धि नयाँ नियम, नमान्नेलाई ४४८ डलर जरिवाना

अष्ट्रेलियाको न्यु साउथ व्हेल्स राज्यले सडक सम्बन्धि नयाँ नियमको घोषणा गरेको छ । उक्त नयाँ नियम यही सेप्टेम्बर १ देखि लागु हुने सुचनामा उल्लेख गरिएको छ । उक्त नियम अनुसार,

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com