
अर्जेन्टिनामा केही समय अगाडि एक दम्पति जर्ज मोमेज र लीला गोमेजका दुई जुम्ल्याहा सन्तान जन्मिए। बच्चा जन्मिनासाथ उनका बाबुआमा अति खूशी भए। यस भन्दा अगाडि यो अस्पतालमा जुम्ल्याहा बच्चा जन्मिएका

थाइल्याण्डमा स्कुल गएकी ३ वर्षकी बालिका स्कुल बसभित्र थुनिइन् । बस चर्को घाममा पार्किङ गरियो र ड्राइभरले बस लक गरेर गए । बालिका दिनभर चर्को घामले तातेको बसभित्र थुनिइन् ।

नेपालीहरु अवसरको खोजीमा विदेश पलायन भइरहेका छन् । गाउँघरका खेतबारी बाँझो भएका छन् र तरकारी, फूल भारतबाट आयात गर्नु परेको छ । विषादी प्रयोगले स्वास्थ्यमा असर परिरहेको छ । यस्तो

अस्ट्रेलीया दुख गर्नेहरुको लागि मात्र हो हातमा दही जमाएर बस्नेहरुका लागि होईन। म ति भाई बहिनीहरुलाई भन्दैछु जसले काम पाईएन भनेर फेसबुकमा किचकिच गर्छन् , यस्तो भयो उस्तो भयो भनेर

इटलीको उत्तर पश्चिममा रहेको जेनोआ शहरमा एउटा प्रमुख राजमार्गमा रहेको एक पुल भत्किंदा कम्तीमा ३५ जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन्। आँधीबेहरी आएको बेला पुल भत्के पछि तीसवटा भन्दा बढी

आगामी साता नेपाल र चीनका सरकारी प्रतिनिधिहरु बिच हुने छलफलले चीनसँग जोड्ने केरुङ – काठमान्डू रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनबारे अन्तिम रुप दिइने बताइएको छ। चिनियाँ कम्पनीले तयार पारेको प्रतिवेदनमा कठिन

अमेरिकाको सियाटल टाकोमा अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार राति एक २९ वर्षीय युवकले अनुमति बिना विमान उडाए । रसेल होराइनज एयरका कामदार थिए । शुरुमा आतंकवादी घटना हुनसक्ने भय व्याप्त भए पनि

अमेरिकाको सियाटलस्थित विमानस्थलमा एक विमान कम्पनीका कर्मचारीबाट चोरिएको एउटा खाली यात्रुवाहक विमान विमानस्थलनजिकै रहेको एउटा टापुमा दुर्घटनाग्रस्त भएको छ। अधिकारीहरूका अनुसार ती व्यक्तिले स्थानीय समयअनुसार शुक्रवार अबेर ‘अनाधिकृत’ रूपमा विमान

अष्ट्रेलियाको जनसंख्या मंगलबार राती २५ मिलियन पुगेको छ । जनसंख्याको उक्त तथ्याङ्क अनुसार धेरै जनसंख्या मेलबर्न, सिड्नी, क्यानबेरा लगायतका सहरहरुमा रहेको छ । अन्य देशबाट बसाई सराई गरि आउने व्यक्तिहरु

शीतयुद्धताका चर्चा हुने गरेको अस्त्रको विकास बिस्तारै वास्तविकतामा परिणत हुन थालेको देखिन्छ। चीनले गत हप्ता स्टारी स्काइ-२ नामक ‘हाइपरसोनिक‘ विमानको परीक्षण गरेको घोषणा गर्यो। ध्वनिको भन्दा ६ गुणा बढी गति
KHASOKHAS