अमेरिकी क्याम्पमा इरानी आक्रणपछि अमेरिकी राष्ट्रपति लगायतको ‘बडी ल्याङग्वेज’

अमेरिकी क्याम्पमा इरानी आक्रणपछि अमेरिकी राष्ट्रपति लगायतको बडी ल्याङग्वेज सहितको तस्वीर सार्वजनिक भएको छ । मिसाइल आक्रमणपछि राती यसबारे जानकारी दिन आयोजित भेटघाटको तस्वीर ह्वाइट हाउसले सार्वजनिक गरेको छ ।

तस्वीरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, उपराष्ट्रपति माइक पेन्स, विदेशमन्त्री माइक पम्पिओ, रक्षामन्त्री मार्क एस्पर लगायत रहेका छन् । सीआईए निर्देशक जिना हास्पेलले टाढैबाट बैठकमा भाग लिएकी थिइन् ।

 

Loading...

प्रतिक्रिया दिनुहोस्

Namaste Media Inc. New York, USA

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Europe Editor: Hari Krishna Panthi
Online Editors: Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

Contact Us

NYS DOS ID : 5255258

© 2019 KHASOKAHS. Namaste Media Inc. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites.
DEVELOPED BY appharu.com
WP2Social Auto Publish Powered By : XYZScripts.com