अमेरिकी क्याम्पमा इरानी आक्रणपछि अमेरिकी राष्ट्रपति लगायतको ‘बडी ल्याङग्वेज’


प्रकाशित मिति : पुस २३, २०७६ बुधबार

अमेरिकी क्याम्पमा इरानी आक्रणपछि अमेरिकी राष्ट्रपति लगायतको बडी ल्याङग्वेज सहितको तस्वीर सार्वजनिक भएको छ । मिसाइल आक्रमणपछि राती यसबारे जानकारी दिन आयोजित भेटघाटको तस्वीर ह्वाइट हाउसले सार्वजनिक गरेको छ ।

तस्वीरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, उपराष्ट्रपति माइक पेन्स, विदेशमन्त्री माइक पम्पिओ, रक्षामन्त्री मार्क एस्पर लगायत रहेका छन् । सीआईए निर्देशक जिना हास्पेलले टाढैबाट बैठकमा भाग लिएकी थिइन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com