अन्तर्राष्ट्रिय

वैज्ञानिकले बनाउँदैछन् चमत्कारी क्याप्सुल, मान्छेको आयु १ सय २० वर्ष हुने

फिल्मको कथा जस्तो लाग्नसक्छ । तर यो कुनै काल्पनिक कथा नभई यथार्थ बन्नेवाला छ । वैज्ञानिकहरु मानिसको आयुलाई १ सय २० वर्षसम्म पूराउने औषधिको चक्की बनाउने कार्यको निकै नजिक पुगेका

अमेरिका–उत्तर कोरिया विवाद

तनाव नबढाऊ : चीन श्रावण २९, २०७४- चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिका र उत्तर कोरियालाई तनाव बढ्ने ‘बोली र व्यवहार नियन्त्रण’ गर्न आग्रह गरेका छन् । उत्तर कोरियाको एक प्रमुख

युकेमा आधुनिक दासप्रथा र मानवतस्करी

संयुक्त अधिराज्यको राष्ट्रिय अपराध एजेन्सीले भनेको छ देशमा आधुनिक दासप्रथा भन्न सकिने- मानिसलाई बन्धक बनाउने गतिविधि – र मानव तस्करीको अवस्था पहिले अनुमान गरिएभन्दा पनि चर्को रुपमा कायम रहेको छ।

उत्तर कोरियाविरुद्ध अर्को अमेरिकी चेतावनी

महासचिव पछिल्लो तनावका कारण अत्यन्तै चिन्तित छन्। दुवै पक्षले प्रयोग गरिरहेको धम्कीको भाषाका कारण महासचिव दु:खी छन् स्टेफेन डुजारीक्‌, संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ता अमेरिकी रक्षा मन्त्री जेम्स् माटिसले प्योङयाङले परमाणु

दोस्रो विश्वयुद्धमा अमेरिकाले फालेको बम नपड्किएको अवस्थामा जापानमा भेटियो

टोक्यो, २६ साउन । जापानको फुकुसिमामा दोस्रो विश्वयुद्धको समयमा अमेरिकाले फालेको विश्वास गरिएको बम नपड्किएको अवस्थामा बिहीबार भेटिएको छ । दोस्रो विश्वयुद्धका समयमा सन् १९४५ को अगष्टमा अमेरिकाले जापानमा शक्तिशाली

अमेरिकाको गुआममा आक्रमण गर्ने तयारी भइरहेको उत्तर कोरियाको दाबी

श्रावण २५, २०७४ उत्तर कोरियाले प्रशान्त क्षेत्रमा रहेको अमेरिकाको गुआममा आक्रमण गर्ने तयारी गरिरहेको दाबी गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको आगो र क्रोधबाट बच्न चेतावनी दिएको केही घण्टापछि

अमेरिकी विदेशमन्त्री टिलर्सन थाइल्याण्डमा

अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सन मङ्गलबाार थाइल्याण्डको राजधानी बैंकक पुग्नुभएको छ । सन् २०१४ मा थाइल्याण्डमा भएको सैनिक ‘कू’पछि अमेरिकी उच्चस्तरीय व्यक्तित्वको यो पहिलो थाइयाण्ड भ्रमण हो । उत्तर कोरियाले संयुक्त

रसिया–अमेरिका सम्बन्धमा उतार चढाव

मस्को, २४ साउन । पछिल्लो समयमा रुस र अमेरिकी सम्बन्धमा उतार चढाव जारी छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्वीटमार्फत यसको सङ्केत गरिरहनुभएको छ । गएको शुक्रबार बिहानै ट्वीट

मलेसियामा ४ सयभन्दा धेरै विदेशी पक्राउ

दक्षिणपूर्वी एसियाली मुलुक मलेसियामा गरिएको एक प्रति आतंकवादी कारवाहीका कारण चार सय भन्दा बढी विदेशीहरु पक्राउ गरिएको बताइएको छ। पक्राउ परेका मध्ये सबभन्दा धेरै बांग्लादेश, भारत र पाकिस्तानका नागरिक छन्।

अमेरिका एउटा सपना

साहित्यका वैकुण्ठ मानन्धर भनिदिए फरक पर्दैन कृष्ण धरावासीलाई । बिजुली गतिका यी अक्षर–धावकले पछिल्ला पाँच पुस्तक त अमेरिका बसेरै भ्याइदिए । २०४८ सालमा झापाबाट प्रकाशित ‘बालक हराएको सूचना’ बाट सुरु

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com