अन्तर्राष्ट्रिय

लण्डनः बकिङघम दरबार नजिकै चक्कु प्रहार

ब्रिटेनको लण्डनस्थित बकिङघम राजदरबार नजिकै एकजनाले चक्कु प्रहार गर्दा दुईजना प्रहरी घाइते भएका छन्। ठूलो आकारको एउटा चक्कु कारमा राखेका ती युवकले प्रहरीका सवारीसाधन नजिकै आफ्नो कार रोकेपछि प्रहरीले उनलाई

सामसुङका उपाध्यक्षलाई पाँच वर्ष जेल

दक्षिण कोरियाको एउटा अदालतले प्रविधि संसार‍को विशाल कम्पनी सामसुङका उपाध्यक्ष जे यङ लीले घुस खुवाएको ठहर गर्दै उनलाई पाँच वर्ष जेल सजाय सुनाएको छ। दक्षिण कोरियाकै सबैभन्दा शक्तिशाली व्यापारी मानिने

‘अफगानिस्तानको युद्धमा विजय असम्भव’

अमेरिकी विदेश मन्त्री रेक्स् टिलरसन्‌ले अमेरिकाले अफगानिस्तानको युद्ध जित्न सम्भव नहुने बताएका छन्। वासिङ्टनमा संवाददाताहरुसँग बोल्दै टिलरसन्‌ले अफगानिस्तानमा जारी युद्ध तालिबानले पनि जित्न नसक्ने र कुनै बिन्दुमा युद्धरत पक्षबीच वार्ता

सिरिया शान्ति वार्ता स्थगित

आस्ताना (काजकिस्तान), ६ भदौं । सिरियाको विषयमा हुने भनिएको शान्ति वार्ता स्थगित भएको काजकिस्तानले मङ्गलबार जानकारी दिएको छ । अगस्तको अन्त्यमा हुने भनिएको यो वार्ता स्थगित भएको काजकिस्तानले जानकारी दिएको

अमेरिका रेल दुर्घटना ४२ घाइते

वासिङ्टन, ६ भदौ । अमेरिकी सहर फिलाडेल्फीयामा मङ्गलबार बिहान सबेरै भएको एक रेल दुर्घटनामा ४२ व्यक्ति घाइते भएका छन । पेन्सिलभानिया यातायात विभागका महिला प्रवक्ता हिथर रेडफर्नका अनुसार उच्च गतिमा

अफगानिस्तानबाट सेना फिर्ता हतार हुनसक्छ– राष्ट्रपति ट्रम्प

वासिङ्टन, ६ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनालाई हतार गरेर अफगानिस्तानबाट फिर्ता बोलाउन नहुने बताउनुभएको छ । उहाँले अहिले नै हतार गरेर अमेरिकी सेनालाई अफगानिस्तानबाट फिर्ता बोलाउदा त्यहाँ

ट्रम्पले यसरी हेरे सूर्यग्रहण (फोटोफिचर )

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि पत्नी र छोराका साथ ह्वाइटहाउसबाट सूर्यग्रहण हेरेका छन् । सूर्यग्रहण उत्कर्षमा पुगेको बेलामा ट्रम्पले सुरुमा नांगो आँखाले सूर्यतिर हेरेका थिए । सूर्यग्रहणका बेला नांगो आँखाले

नासाका १५ तस्विरमा हेर्नुहोस् अमेरिकाका सूर्यग्रहणको बाटो

अमेरिकाका १४ वटा राज्य र सम्पूर्ण अमेरिकामा आजको सूर्यग्रहणको बाटोबारे नासाले तस्विर सार्वजनिक गरेको छ । विभिन्न राज्यमा सूर्यग्रहणको बाटो कस्तो छ, तस्विरमा हेर्नुहोला । आजको सूर्यग्रहणका कारण अमेरिकाका १४

आज अमेरिकामा दिउसै अन्धकार हुने

खग्रास सूर्यग्रहणका कारण आज अमेरिकामा दिउसै अन्धकार हुने भएको छ । खग्रास सूर्यग्रहणका कारण दिउसो केहीबेर पूर्णरुपमा अन्धकार हुने जनाइएको छ । सबैभन्दा लामो समय केन्टकी हप्किन्सभिलमा २ मिनेट ४० सेकेण्ड

बार्सिलोनामा घाइते भएकामा २५ जना फ्रान्सेली

पेरिस, २ भदौ । स्पेनको बार्सिलोना सहरमा बिहीबार अपराह्न भएको आतङ्ककारी हमलामा परी घाइते भएकामध्ये २६ जना फ्रान्सेली नागरिक रहेका छन् । फ्रान्सेली विदेशमन्त्री जेएन भेसले ड्रिआनले शुक्रबार सो जानकारी

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com