उत्तर कोरियाले आणविक हतियार अमेरिकाबाहेक अन्य देशका विरुद्ध प्रयोग गर्ने कुनै मनसाय नभएको जनाएको छ । दक्षिणपूर्वी एसियाली मुलुकहरूको क्षेत्रीय भेलामा सहभागी हुन फिलिपिन्स रहनुभएका उत्तर कोरियाली विदेशमन्त्री रि होङ
उत्तर कोरियाले पारमाणविक शक्ति सुदृढ पार्ने दिशामा एक पाइला पनि पछि नहट्ने बताएको छ। आफ्नो अस्त्र विकासलाई लिएर थप प्रतिबन्ध लगाउने संयुक्त राष्ट्रसंघीय कदमको निन्दा गर्दै प्योङयाङले त्यस्तो बताएको हो।
दमास्कस, २२ साउन । अमेरिकी नेतृत्वको हवाई सेनाले सिरियाको उत्तरतर्फ पर्ने राक्वा सहरमा शनिबार गरेको आक्रमणमा परी कम्तीमा ४३ जना सर्वसाधारणको मृत्यु भएको छ । लडाकू विमानबाट राक्वाको आवास क्षेत्रलाई
वासिङ्टन, २२ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको विषयलाई लिएर चीन र रुसले गरेको सहयोगको प्रसंशा गर्नुभएको छ । उहाँले अमेरिकाले उत्तर कोरियामाथि लगाएको नाकाबन्दीमा रुस र चीनको
हिरोसीमा, २२ साउन । जापानको हिरोसीमामा सन् १९४५ को अगष्ट ६ मा एटमिक बमको आक्रमणबाट भएको नरसंहारको आइतबार सो नगरमा विशेष समारोहको आयोजना गरी स्मरण गरिएको छ । हिरोसीमा नगरमा
श्रावण २२, २०७४- अमेरिकामा चार कक्षामा पढ्ने विद्यार्थीको चिठीले अमेरिकी अन्तरिक्ष संस्था नासाको ध्यान तानेको छ । गत साता नासाले साना जीवाणुहरूबाट अन्य ग्रहलाई जोगाउन सक्ने क्षमता भएको व्यक्तिलाई ‘ग्रह
प्योङयाङ, २० साउन । संयुक्त राज्य अमेरिकाले आफ्नो देशका विरुद्धमा हालै लगाएको नाकाबन्दीको उत्तर कोरियाले कडा शब्दमा विरोध गरेको छ । उसले एकपक्षीय रुपमा अमेरिकाले आफ्नो देशमाथि लगाएको नाकाबन्दी अन्तर्राष्ट्रिय
बेइजिङ, १६ साउन । उत्तर कोरियाको विषयमा चीनलाई नजोड्न चीनले अमेरिकालाई आग्रह गरेको समाचार छ । उत्तर कोरियाले गर्ने क्षेप्यास्त्र परीक्षणका विषयमा आफूलाई नजोड्न चीनले सो आग्रह गरेको हो ।
सिड्नी, १६ साउन । अष्ट्रेलियाको एक विमानलाई उडिसकेपछि खसाल्नेगरी बनाइएको भनिएको आतङ्कवादी योजनाका दोषीले उक्त विमानलाई विषाक्त ग्याँस वा बम पड्काएर खसाल्ने योजना बनाएको बताएका छन् । उक्त बम अपहरणगरी
कुवेत, ९ साउन । कतारलाई उसका छिमेकी तथा गल्फ राष्ट्रहरुले लगाएको नाकाबन्दीपछि उत्पन्न समस्या समाधानका लागि कुवेतले पछिल्लो समयमा सक्रियता देखाएको छ । सो प्रयासस्वरुप कुवेतका विदेशमन्त्री सवाह खालिद अल
KHASOKHAS