मौषम

अपडेट : अलाबामामा भयानक आँधीका कारण १४ को मृत्यु, कम्तीमा ४० घाइते

अमेरिकाको अलाबामामा आइतवारको भयानक आँधीका कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ भने कम्तीमा ४० जना घाइते भएका छन् । घाइतेहरुको संख्या अझ बढी भएको अनुमान गरिएको छ । मृत्यु

अमेरिकाको अलाबामामा भयानक आँधीका कारण कम्तीमा १४ को मृत्यु

अमेरिकाको अलाबामामा आइतवारको भयानक आँधीका कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ । आँधीले अस्थायी घरहरु भत्काएको छ भने ठाउँठाउँमा रुखहरु ढालेको छ । विनाशकारी मौषम जर्जिया, फ्लोरिडा र साउथ

शनिबारको दिन विहानीपख न्युयोर्कको ज्याक्सनहाइट वरपर

शुक्रबार रातीदेखिको हिमपातका कारण शनिबारको दिन विहानीपख न्युयोर्कको ज्याक्सनहाइट वरपर हिमपातपछिको दृश्य यस्तो देखियो ।

न्युयोर्कमा हिउँको च्यादर, आइतबार राती ६ इन्चसम्म

गएराती भएको हिमपातका कारण न्युयोर्कलाई हिउँको च्यादरले ढाकेको छ । विहान ९ बजेतिर हिमपात रोकिएपछि न्युयोर्क सिटीमा हिउँ सोहोर्ने गाडीहरुबाट बाटो सफा गरिएको छ । तर साइडवाकमा भने चिप्लो र

हावाहुरीका कारण पश्चिमी न्युयोर्कमा बिजुलीका पोल ढले, ३१ सय घर अन्धकार

आइतबार रातीदेखि सुरु भएको हावाहुरीका कारण विजुलीका पोल ढल्दा पश्चिमी न्युयोर्कका कैयन भाग अन्धकार भएका छन् । मुनरो काउन्टी क्षेत्रमा बिजुलीका पोल र रुखहरु ढलेको खबर छ । त्यसक्षेत्रमा कम्तीमा

न्युयोर्कमा सबैभन्दा तीब्र हावाहुरी सोमबार विहान ८ बजेदेखि दिउसो २ बजेसम्म

न्युयोर्कमा हावाहुरीको तीब्र बेग सुरु भइसकेको छ । आइतबार राती १० बजे १८ माइल प्रतिघण्टा पुगिसकेको हावाहुरी सोमबार विहान ८ बजेसम्म कम्तीमा २६ माइल प्रतिघण्टा पुग्ने मौषमविदहरुले चेतावनी दिएका छन्

आइतबार रातीदेखि सोमबार बेलुकासम्म न्युयोर्कमा हुरीबतास, हरिकेन जत्तिकै शक्तिशाली

आइतबार रातीदेखि सोमबार बेलुकासम्म न्युयोर्क सिटीमा तीब्र गतिमा हुरीबतास चल्ने चेतावनी मौसमविदहरुले दिएका छन् । आइतबार राती १० बजेदेखि सोमबार बेलुका ६ बजेसम्म ६० माइल प्रतिघण्टाको गतिमा हावाहुरी चल्नसक्ने जनाइएको

हिमपातपछिको न्युयोर्क तस्वीरमा

बुधबार दिनभरजसो न्युयोर्कमा हिमपात भयो । बेलुकीपख बरफसहित बर्षा समेत हुँदा जनजीवन प्रभावित भएको छ । न्युयोर्कमा हिमपातपछि खिचिएका केही तस्वीरहरु ।

अमेरिकामा हिमपात, १७ सय उडान रद्द, कैयन विद्यालय बन्द

अमेरिकाका विभिन्न स्थानमा बुधबार हिमपात र बरफबर्षाका कारण कैयन उडानहरु रद्द गरिएका छन् भने विद्यालयहरु बन्द गरिएका छन् । बुधबार विहानसम्म खराब मौषमका कारण १७ सय उडानहरु रद्द गरिएका छन्

अमेरिकामा बुधबार हिमपात र बरफबर्षा, ११७ मिलियन प्रभावित हुने

अमेरिकामा बुधबार हिमपात र बरफबर्षा हुने अनुमान गरिएको छ । जसबाट झण्डै ११७ मिलियन व्यक्ति प्रभावित हुने मौषमविदहरुले अनुमान गरेका छन् । हिउँ र बरफ मिसिएको बर्षा पूर्वी अमेरिकाका भागहरुमा

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com