२३ कार्तिक २०८३, सोमबार| Monday, November 9, 2026

मौषम

122 समाचार

A thermometer in the sand with a blue sky in the background
३ चैत्र २०८२, मंगलबार

अमेरिकाका केही राज्यमा तातो हावा (हिटवेभ) को चेतावनी, लाखौँ मानिस प्रभावित हुने सम्भावना

अमेरिकामा यस हप्ता असामान्य रूपमा तीव्र तातो हावाको लहर (हिटवेभ) देखिन थालेको छ। यसले मार्चको मध्यतिरै प्रारम्भिक गर्मी मौसमको जस्तो तापक्रम ल्याउने अपेक्षा गरिएको छ। दक्षिण–पश्चिमी एरिजोनाको फिनिक्स सहरमा राष्ट्रिय मौसम सेवा (एनडब्लुएस) का…

२ चैत्र २०८२, सोमबार

अमेरिकामा ५ लाख बढी घरमा विद्युत् अवरुद्ध, ३ करोड मानिस हिउँदे मौसमको प्रभावमा

वसन्त ऋतुको आगमन नजिकिँदै गर्दा अमेरिकाका विभिन्न राज्यहरूमा मौसमले उग्र रूप लिएको छ। भारी हिमपात, शक्तिशाली हावाहुरी र…

१ चैत्र २०८२, आइतबार

अमेरिकामा हिमपात र हावाहुरी : १ लाख ५० हजारभन्दा बढी नागरिक विद्युत् सेवाबाट वञ्चित

अमेरिकाका विभिन्न क्षेत्रमा भीषण हिमपात, तीव्र हावाहुरी र बाढीका कारण जनजीवन प्रभावित भएको छ। १३७ किलोमिटर प्रतिघण्टासम्मको तीव्र…

२३ फाल्गुन २०८२, शनिबार

अमेरिकामा शक्तिशाली आँधी: ६ जनाको मृत्यु, टेक्साससम्म पुग्ने चेतावनी

अमेरिकाका विभिन्न राज्यहरूमा आएको शक्तिशाली आँधीबेहरी र चक्रवात अर्थात् ‘टर्नाडो’का कारण कम्तीमा ६ जनाको मृत्यु भएको छ ।…

१२ फाल्गुन २०८२, मंगलबार

अमेरिकामा हिमआँधीका कारण कम्तीमा दुईको मृत्यु; हवाई उडान र विद्युत आपूर्ति अवरुद्ध

अमेरिकामा आएको शक्तिशाली हिमआँधीका कारण कम्तीमा दुई जनाको मृत्यु भएको छ। अधिकारीहरूका अनुसार उत्तर–पूर्वी अमेरिकामा आएको शक्तिशाली हिमआँधीका…

११ फाल्गुन २०८२, सोमबार

अमेरिकामा हिमआँधीका कारण ५ हजारभन्दा बढी उडान रद्द

अमेरिकामा आएको भीषण हिमआँधीका कारण ५ हजारभन्दा बढी उडानहरू रद्द भएका छन्। फ्लाइटअवेयर का अनुसार देशभित्र तथा बाहिर…

२६ माघ २०८२, सोमबार

न्यूयोर्क सिटीमा अत्यधिक चिसोका कारण १८ जनाको मृत्यु

अमेरिकाको न्यूयोर्क सिटीमा अत्यधिक चिसोका कारण १८ जनाको मृत्यु भएको छ। जनवरीको अन्त्यदेखि सहरले लामो समयसम्म चिसो लहर…

१७ माघ २०८२, शनिबार

न्यूयोर्क सिटीमा आइतबार अत्यधिक चिसोको चेतावनी, तापक्रम -५° फारेनहाइट (-२१°सेल्सियस)

न्यूयोर्क सिटी इमर्जेन्सी म्यानेजमेन्टले आइतबारका लागि अत्यधिक चिसो तापक्रम, तीव्र हावा र हल्का हिउँ पर्ने सम्भावना रहेको चेतावनी…

१३ माघ २०८२, मंगलबार

हिमआँधीका कारण अमेरिकामा ३० जनाको मृत्यु, कोभिडपछिको ठूलो संख्यामा उडान रद्द

अमेरिकामा शक्तिशाली हिमआँधी र अत्यधिक चिसोका कारण जनजीवन प्रभावित बनेको छ भने हालसम्म कम्तीमा ३० जनाको मृत्यु भएको…

१२ माघ २०८२, सोमबार

अमेरिकामा भीषण आँधी: कम्तीमा ७ जनाको मृत्यु, न्युयोर्कमा कति ?

अमेरिकामा आएको भीषण शीतकालीन आँधीले कम्तीमा ७ जनाको ज्यान लिएको छ। लाखौँ घरधुरी विद्युत् आपूर्तिबाट वञ्चित भएका छन्।…