मौषम

शनिबार १२ इन्चसम्म हिमपातको अनुमान, तर न्युयोर्क सिटीको मौषम अझै अनुमानबाहिर

यो सप्ताहन्तमा उत्तरपूर्वी भागहरूमा सिजनको पहिलो महत्त्वपूर्ण हिमपात हुने भएको छ भने केही स्थानहरूमा एक फिटसम्म हिउँ पर्ने अनुमान गरिएको छ । तर न्युयोर्क सिटी लगायतका स्थानका बारेमा अनुमान गर्न

शनिबार न्युयोर्क सिटीमा ६ इन्चसम्म हिमपातको अनुमान

यो साताको अन्त्यमा न्यूयोर्क सिटीमा ६ इन्चसम्म हिउँ जम्मा हुनेगरी हिमआँधी आउन सक्ने अनुमान गरिएको छ । तर मौषमको उतारचढावका कारण पूर्वानुमान सही नहुन पनि सक्ने मौषमविदहरुले बताएका छन् ।

woman in brown jacket standing beside road
आज न्युयोर्क सिटीमा यो हिउँदको सबैभन्दा ठूलो हिमपात हुने

यस पटकको हिउँदमा न्युयोर्क सिटीमा मापन गर्न मिल्ने हिमपात भएको छैन । तर सोमबारदेखि मंगलबारसम्म आँधी आउने क्रममा यस क्षेत्रमा हिउँ सोहोर्न बेल्चाहरु आवश्यक पर्न सक्छ। हिम आँधीले उत्तरपूर्वमा आफ्नो

नेपाललाई आँखा उपचारमा विश्वकै प्रमुख गन्तव्यस्थल बनाउन सकिन्छ – डा सन्दुक रुइत (अन्तर्वार्ता)

नेपालले गर्व गर्न लायक व्यक्तित्व हुनुहुन्छ डा सन्दुक रुइत । मोतिबिन्दुका कारण नेत्रज्योति गुमाउँदा अन्धकारमय जीवन बिताउन विवश लाखौँ नेपालीको आँखा देखाइदिनुभएका उहाँले विश्वका अन्य मुलुकहरुमा पनि गएर सेवा गर्नुभएको

fawn pug covered by Burberry textile between plants
यदि तपाईंले न्युयोर्कमा घरमा तातो वा तातो पानी गुमाउनु भयो भने के गर्ने ?

तातो वा तातो पानीको कुनै पनि क्षतिको तुरुन्तै तपाईंको भवनको सुपर, म्यानेजर वा मालिकलाई रिपोर्ट गर्नुहोला । न्युयोर्क सिटीको नियमहरु अनुशार घरमा घरमालिकहरूले अक्टोबर १ देखि मे ३१ सम्म निश्चित

अमेरिकामा १८ राज्यहरूमा तापक्रम शून्यभन्दा तल, मोन्टानामा माइनस ५० डिग्री फरेनहाइट

शक्तिशाली आर्कटिक चिसोसँगै बिहीबार वाशिंगटन राज्यदेखि विस्कन्सिन र दक्षिणी न्यू मेक्सिको, टेक्सास र ओक्लाहोमासम्मको तापक्रम शून्यभन्दा तल झरेको छ। सबैभन्दा कम तापक्रम पश्चिमी मोन्टानामा दर्ता गरिएको थियो । जहाँ तापक्रम

pug covered with blanket on bedspread
अमेरिकाभर १० करोड व्यक्ति चिसो मौषमको चपेटामा, न्युयोर्कमा शनिबार माइनस २३ डिग्री अनुभव

अमेरिकाभर १० करोड भन्दा बढी मानिसहरू जाडो मौसमको चपेटामा परेका छन् । र प्रमुख विन्टर आँधीका कारण चेतावनीहरु जारी गरिदैछ भने राष्ट्रिय मौसम सेवाले एउटा पुस्ताले जीवनकालमा एकपटक भोग्ने घटनाका

long exposure photography of hurricane
टेक्सासदेखि इलिनोयसम्मका ३ करोड बासिन्दा खराब मौषमको चपेटामा पर्दै

अमेरिकामा रकीहरूबाट सुरु हुने एक शक्तिशाली आँधीका कारण तूफानदेखि टोर्नाडोसम्मको गम्भीर मौसमी अवस्था आउने मौषमविदहरुले चेतावनी दिएका छन् । उत्तरपश्चिमी खाडीको तटबाट मिसिसिपी उपत्यकासम्म खराब मौषमको चेतावी दिइएको हो ।

न्युयोर्कको बफेलो लगायतका क्षेत्रमा भारी हिमपात, गाडी चलाउन प्रतिबन्ध

न्युयोर्कको बफेलो र राज्यका अन्य भागहरूका बासिन्दाहरू शुक्रबार बिहान ब्यूझदा भारी हिमपातको सामना गरेका छन् । जसका कारण सबैभन्दा बढी प्रभावित क्षेत्रमा जनजीवन ठप्प हुनसक्ने अधिकारीहरुले चेतावनी दिएका छन् ।

fawn pug covered by Burberry textile between plants
न्युयोर्कमा शनिबारदेखि तापक्रम माइनसमा झर्ने, आगामी बिहिबार माइनस ४ डिग्री सेल्सियस

न्युयोर्कमा आइतबारदेखि चिसो मौषम सुरुवात भएकोमा शनिबारबाट तापक्रम माइनसमा झर्ने भएको छ । शनिबार तापक्रम माइनस २ डिग्री सेल्सियसमा झर्ने पूर्वानुमान रहेको छ भने आइतबार पनि माइनस २ डिग्री सेल्सियससम्म

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com