मौषम

शुक्रबार न्युयोर्कको तापक्रम माइनस २ डिग्री सेल्सियसभन्दा तल झर्ने

आगामी शुक्रबार विहान न्युयोर्कको तापक्रम माइनस २ डिग्री सेल्सियसभन्दा तल झर्ने मौषमविदहरुले जानकारी दिएका छन् । शुक्रबार विहान ८ बजे मतापक्रम घटेर माइनस २ डिग्रीमा झर्ने जनाइएको छ । शनिबार

न्युयोर्कको तापक्रम ७ महिना यताकै चिसो, शुक्रबार हिमपात हुनसक्ने

न्युयोर्कको तापक्रम सोमबार विहान ७ महिना यताकै चिसो भएको जनाइएको छ । सोमबार विहान न्युयोर्कको तापक्रम ३७ डिग्री फरेनहाइटसम्म तल झरेको थियो । झण्डै ७ महिना अगाडि अप्रिल ६ मा

मनसुन अझै दश दिन कायम रहने

नेपालमा मनसुन प्रवेश गर्ने औसत मिति जुन १० मानिन्छ भने सामान्यतया सेप्टेम्बर २३ सम्म मनसुन कायम रहन्छ । मनसुनको अहिलेको सक्रियता हेर्दा अझै १० दिन मनसुन कायम रहने सङ्केत देखिएको

पूर्वी, मध्य र पश्चिम नेपालमा एक्कासि बाढी आउन सक्ने पूर्वानुमान, सतर्क रहन आग्रह

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार  शनिवार पूर्वी, मध्य र पश्चिम नेपालका केही साना नदीनालामा पानीको बहाव बढ्ने तथा एक्कासि बाढी आउन सक्ने सम्भावना छ। मौसम पूर्वानुमान

नेपालमा आजदेखि मनसुन शुरु, देशभर फैलिन अझै केही समय लाग्ने

नेपालमा आजदेखि मनसुन शुरु भएको छ । मुलुकको पूर्वी भागबाट शुरु भएको मनसुन देशभर फैलिन अझै केही समय लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वी भेगबाट नेपालमा

मङ्गलबारदेखि गर्मी कम हुने, यस वर्ष मनसुन भित्रिन केही ढिलो हुने

काठमाडौँ उपत्यकासहित देशभर गर्मी बढेको छ । केही दिनदेखि प्रि–मनसुन कमजोर भई वर्षा नहुँदा तापक्रम वृद्धि भई गर्मी बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस वर्ष मनसुन

काठमाण्डौमा हावाहुरी र वर्षा

काठमाण्डौ उपत्यकामा एकाविहानै हावाहुरी सहित वर्षा भएपछि जनजीवन प्रभावित भएको छ । हिजो बेलुकी कैलाली कञ्चनपुरमा भीषण हावाहुरीले तहस नहसका पारे लगत्तै उपत्यकामा हावाहुरी आएको हो । हावाहुरीले कुनै क्षति

मध्य अमेरिकामा हिमतुफान, ४५ इन्च हिमपात, प्रतिघण्टा सय माइलको तुफान

मध्य अमेरिकामा भयानक हिमतुफानका कारण जनजीवन प्रभावित भएको छ । थुप्रिएको हिउँ र भयानक वर्षासँगै आएको हावाहुरीले जनजीवन प्रभावित भएको हो । बिहिबार आँधीको केन्द्रबिन्दु नेब्रास्का र आयोवा रहेको थियो

अमेरिकाको कोलोराडोमा भीषण चक्रवात, एकसय गाडी दुर्घटना, सयौं फसे

भीषण चक्रवातका कारण अमेरिकाको कोलोराडोमा बुधबार कम्तीमा एकसय गाडीहरु दुर्घटना भएका छन् । बम चक्रवातका कारण ११ सय भन्दा धेरै गाडीमा सवार व्यक्ति फसेका थिए । अत्यन्तै तीब्र गतिको हावा

अमेरिकाको अलाबामामा आँधीबाट ज्यान गुमाउनेको संख्या २२ पुग्यो, अझ बढ्नसक्ने

अमेरिकाको अलाबामामा आइतवारको भयानक आँधीका कारण मृतकको संख्या २२ पुगेको छ । कम्तीमा ४० जना घाइते भएका छन् । मृत्यु हुनेमा बालबालिकाहरु समेत रहेको जनाइएको छ । ओपेलिका सिटीदेखि पाँच

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com