मौषम

भोलि दिनभर न्युयोर्कमा हिमपातको सम्भावना, ६९५ नुन छर्ने गाडी तैनाथ

भोलि विहानैदेखि न्युयोर्कमा हिमपात सुरु हुने मौषमविदहरुले अनुमान गरेका छन् । भोलि विहानैदेखि मौषममा वदलाव आई हिमपात र बर्षा हुने अनुमान गरिएको छ । मंगलबार बेलुकासम्म नै यो अवस्था कायम

Weather Advisory : Snow, sleet and rain may cause significant travel difficulties in NYC

The New York City Emergency Management Department today issued a travel advisory for Tuesday, February 12. The National Weather Service has issued a Winter Weather Advisory for New York City

 तीन दिनसम्म वर्षा र हिमाली क्षेत्रमा हिमपात हुन सक्ने

 मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार)देखि तीन दिनसम्म काठमाडौंसहित देशभर वर्षा हुने र उच्च हिमाली क्षेत्रमा हिमपात हुने प्रक्षेपण गरेको छ । आज देशका पश्चिमी क्षेत्रमा हिमपात र वर्षा हुने र राजधानी

शिकागोमा चिसोमा अलपत्र ७० होमलेस होटलमा, बिल तिर्नेले राखे नाम गोप्य

अमेरिकाको शिकागोमा चिसोका कारण अलपत्र भएका ७० जना होमलेसलाई एकजना दानी व्यक्तिले होटलमा लगेर शरण दिएका छन् । होमलेसहरुलाई होटलमा राखेर चिसोबाट बचाउने उक्त व्यक्तिले आफ्नो परिचय भने गोप्य राखेका

शिकागोको इतिहासमा नै दोश्रो चिसो दिन, नेपाली समेत प्रभावित

बुधबार शिकागोको इतिहासमा नै दोश्रो सबैभन्दा चिसो दिन बनेको छ । सन् १९८५ मा शिकागोको तापक्रम दिउसोमा माइनस २७ डिग्रीसम्म झरेको थियो । बुधबार शिकागोको तापक्रम माइनस २३ डिग्रीसम्म झरेको

ज्यानमारा चिसो पूर्वी अमेरिकातिर फैलियो, न्युयोर्कमा माइनस १७ डिग्री अनुभव

अमेरिकाको मध्यपश्चिम क्षेत्रमा आतंक मच्याएको ज्यानमारा चिसो अमेरिकाको पूर्वी क्षेत्रमा समेत फैलिएको छ । अहिलेसम्म ११ जनाको ज्यान लिइसकेको चिसोका कारण बिहिबारमात्र २ हजार भन्दा धेरै उडानहरु रद्द भइसकेका छन्

पुस्ताले एक पटक भोग्ने चिसो कहाँबाट आयो अमेरिकामा ?

मौसमविद्हरूका अनुसार ध्रुवीय क्षेत्रबाट दक्षिणतिर आएको हिउँयुक्त वायुको प्रभावका कारण अत्यधिक चिसो भएको हो। उनीहरूले त्यो असरलाई ‘पोलार भोर्टेक्स’ भनेका छन्। त्यसको प्रभावका कारण अमेरिकाका केही भागमा ‘पुस्ताले एक पटक

खतरनाक चिसो हावा मध्यपश्चिमबाट मैनतिर, २१६ मिलियन प्रभावित

अमेरिकामा बढेको खतरानक चिसोका कारण बिहिबार पनि २१६ मिलियन व्यक्तिले अत्याधिक चिसोको सामना गर्नुपर्ने भएको छ भने ८४ मिलियनले जिरो डिग्री फरेनहाइट भन्दा कम तापक्रमको सामना गर्नुपर्ने भएको छ ।

अमेरिकामा यो पुस्ताले भोगेको सबैभन्दा जाडो, ११ को मृत्यु, तीन राज्यमा संकटकाल

अमेरिकामा वर्तमान पुस्ताले भोगेको सबैभन्दा जाडो भएको छ । चिसोका कारण मृत्यु हुनेको संख्या अहिलेसम्म ११ पुगेको छ । बुधबार मिनेसोटाको तापक्रम माइनस ६६ डिग्री फरेनहाइटसम्म पुगेको थियो भने विसकन्सिन र

माइनस ७० डिग्री पुग्दै तापक्रम जम्यो पानी, बढे ज्याकेट लुटेरा

अमेरिकामा दशकौंपछि सबैभन्दा जाडो भएको छ । उत्तरी ध्रुवबाट सुरु भएको समुद्री आँधीले अमेरिकाको मध्यपश्चिम राज्यमा जताततै बरफ जमेको छ । यसलाई ‘पोलर भर्टेक्स’ भनिएको छ ।यसको कारण अमेरिकाका ९

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com