अमेरिकाको न्युजर्सीको जर्सी सिटी आसपासको हिमपात (तस्वीर र भिडियो )


प्रकाशित मिति : मंसिर १६, २०७६ सोमबार

अमेरिकाको न्युयोर्क, न्युजर्सी लगायतका स्थानमा आज दिउसोदेखि हिमपात भइरहेको छ । न्युजर्सीमा रहेका खसोखासका सम्पादक दीपक परियारले कैद गरेका केही भिडियो र तस्वीर ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com