सिलेब्रेशन

विश्वभर नयाँबर्षको स्वागत : लण्डन, न्युयोर्कदेखि नेपालसम्म (१०१ तस्वीर)

विश्वभर नयाँ बर्ष २०२० को स्वागत गरिएको छ । लण्डनदेखि न्युयोर्कसम्म, युरोपदेखि नेपालसम्म नयाँ बर्षको भब्य स्वागत गरियो । कहाँ कहाँ कसरी स्वागत गरियो नयाँ बर्षलाई ? हेर्नुहोस् एजेन्सीको सहयोगमा

यसरी स्वागत गरियो लण्डनमा नयाँ बर्ष, यस्तो देखियो लण्डन आई

विश्वभर नयाँ बर्षको स्वागत गर्ने क्रममा लण्डनमा गरिएको नयाँ बर्षको स्वागत निकै भब्य रह्यो । नयाँ बर्षको स्वागतका क्रममा लण्डन आई यस्तो देखिएको थियो भने यसको अवलोकन प्रत्यक्ष र लाइभमार्फत

यसरी स्वागत गरियो न्युयोर्कमा नयाँ बर्षलाई (१३ तस्वीर)

न्युयोर्कको टाइम्स स्क्वायरमा एक भब्य समारोहकाबीच नयाँ बर्ष २०२० लाई स्वागत गरिएको छ । जलवायु परिवर्तनको मर्मसहित न्युयोर्कको टाइम्स स्क्वायरमा दशकको विदाई र सन् २०२० को स्वागत गरिएको छ ।

तमु परिवार न्युयोर्क ले ‘तमुल्होसार’ पर्व मनायो

सदा झैं यस वर्ष पनि तमु परिवार न्युयोर्क  ‘तमुल्होसार’पर्वधूमधाम संग मनाएको छ । न्युयोर्क,न्युजर्सी लगायत विभिन्नशहरका बाट आएका गुरुङ समुदायले आफ्नो भेषभुषामासजिएर पर्वलाई मनाएका छन । तमु परिवार का कार्यकारी

सिड्नीमा यसरी स्वागत गरियो नयाँ बर्ष २०२० लाई, यस्तो देखियो सिड्नी हार्वरमा फायरवर्क

अष्ट्रेलियामा नयाँ बर्ष २०२० को स्वागतमा भब्य फायरवर्क गरिएको छ । नयाँ बर्षको पूर्व सन्ध्यामा सिड्नी हार्वरको फायरवर्क विशेष आकर्षक र भब्य रह्यो । राती ९ बजे सिड्नी हार्वरमा फायरवर्क

न्यूयोर्कमा बेथेल नेपाली मण्डली द्वारा ‘क्रिसमस डे’ मनाइयो

दीपक परियार क्रिश्चियन धर्मावलम्बीले क्रिसमस डे विश्वभर मनाईरहेका छन् भने अरू धर्मालम्बीहरू पनि क्रिसमसको रमझममा सरिक भएका छन् ।ईसाई धर्मावलम्बीहरुको महान चाड ‘क्रिसमस डे’ धुमधामका साथ मनाइएको छ। येशुको जन्मोत्सव

क्रिसमसमा न्युयोर्क (फोटो फिचर)

आज क्रिसमस । विश्वभर क्रिस्चियन धर्मालम्बीहरूले यो चाड मनाईरहेका छन् भने अरू धर्मालम्बीहरू पनि क्रिसमसको रमझममा सरिक भएका छन् । क्रिसमसको साँझमा कस्तो देखिएको छ न्युयोर्क ? खसोखासका सम्पादक दीपक

क्रिसमसमा धपक्कै न्युयोर्क (४० रोचक तस्वीर)

क्रिसमस आउनै लाग्दा न्ययोर्क धपक्कै बलेको छ । पार्क, घर र सडक, गल्लीहरु सजाइएको छ भने ठाउँठाउँमा क्रिसमस ट्रीहरु र रुखहरु राखिएको छ । कतै जिसस क्राइस्टका मूर्तिहरु त कतै

मिस वर्ल्डमा अनुस्काले जितिन् ब्यूटी वीथ पर्पोज अवार्ड, टप १२ भित्र पर्न सफल

मिस नेपाल अनुष्का श्रेष्ठले ६९औं संस्करणको मिस वर्ल्डमा ब्यूटी वीथ पर्पोज अवार्ड जितेकी छन्। मंगोलिया, मलेसिया, ट्युनिसिया, भेनेजुएला, भारत, फ्रान्स, नाइजेरिया, भियतनाम र इन्डोनेशियाका युवतीलाई पछि पार्दै उनले उक्त अवार्ड

मिस वर्ल्डमा भोटिङ जारी, भियतनामकी सुन्दरीले उछिनिन् अनुस्कालाई

आगामी १४ डिसेम्बरमा हुने मिस वर्ल्ड २०१९ प्रतियोगितामा यस पटक नेपालको प्रतिनिधित्व ‘मिस वर्ल्ड नेपाल २०१९’ अनुस्का श्रेष्ठले गर्दैछिन्। ‘मिस वर्ल्ड’का लागि अहिले भोटिङ चलिरहेको छ । अहिलेसम्मको परिणाम अनुशार

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com