सिलेब्रेशन

ग्रयामी अवार्ड पर्सी, नेपाली बाँसुरीवादक मनोज सिंह संलग्न एल्बम पनि मनोनयनमा

यसपटक ग्रामी अवार्डलाई नेपालीहरुले पनि चासोका साथ हेरिरहेका छन् । किनभने नेपाली बाँसुरीवादक मनोज सिंह संलग्न एल्बम विश्वचर्चित ग्रामी अवार्डको मनोनयनमा परेको छ । पर्सी जनवरी २६ मा अमेरिकामा हुने

लेक्स लिम्बुलाई लण्डनमा ‘सामाजिक कार्यकर्ता’ अवार्ड

चर्चित ब्लगर तथा सामाजिक अभियन्ता लेक्स लिम्बुलाई लण्डनमा सामाजिक कार्यकर्ता अवार्डबाट सम्मानित गरिएको छ । इन्टरनेशनल नेपलिज एक्सिलेन्स अवार्ड २०२० अन्तरगत लिम्बुलाई सामाजिक कार्यकर्ता अवार्ड प्रदान गरिएको हो । बेलायतका

अमेरिकामा ‘मेरो डान्स कप’ र ‘मेरो भ्वाईस कप’ उदघाटन, बिजेतालाई टोयोटा कार र सुनको कप

अमेरिकाको ओहायो राज्य स्थित एक्रोनमा “मेरो डान्स कप” चौथो संस्करण र “मेरो भ्वाईस कप” दोस्रो संस्करणको उदघाटन भब्य समारोहका बीच सम्पन्न भएको छ । समारोहको उद्घाटन आयोजक इन्ट्रानेसनल वेल फेयर

बेनेलक्समा यसरी गरियो भ्रमण बर्षको सुरुवात

नेपाली दूतावास ब्रसेल्सले औपचारिक रुपमा नेपाल भ्रमण बर्ष २०२० को सुरुवात गरेको छ । ब्रसेल्सको सोफिटेल होटलमा आयोजित कार्यक्रममा विशेष कार्यक्रमको आयोजना गरिएको थियो । बेल्जियम, नेदरल्याण्ड र लक्जेम्बर्ग अर्थात्

अमेरिकाज गट ट्यालेण्टमा भाग लिन आएका दिनेशबाट चौथो विश्व रेकर्ड प्रयास

अमेरिकाज गट ट्यालेण्टमा भाग लिन अमेरिका आएका नेपाली पार्कर खेलाडी दिनेश सुनारले पार्कर खेलमा चौथो विश्व रेकर्डको प्रयास गरेका छन् । उनले यसभन्दा अगाडि तीनवटा विश्वरेकर्ड कायम गरिसकेका छन् ।

विश्वकै सबैभन्दा बढी उमेरकी केन तानाकाले मनाइन् ११७ औं जन्मदिन

विश्वकै सबैभन्दा बढी उमेरकी जीवित महिला जापानकी केन तानाका ११७ बर्षमा प्रवेश गरेकी छिन् । फुकुओकामा ११७ औं जन्मदिन मनाउँदै उनी गिनिज बुकमा विश्वकै सबैभन्दा बढी उमेरकी महिलाको रुपमा कायम

मुस्ताङको सौन्दर्यता झल्कीयो दोहोरीमा, गीत निकाल्न अमेरिकाबाट मुस्ताङ पुगिन् संगिता

नेपाली लोक दोहोरी क्षेत्रमा राम्रो स्थान बनाएकी गायिका संगिता थापा मगर मुस्ताङको भौगोलीक सुन्दरताको प्रशंसा गर्दै गित गाएकी छन् । चर्चित सर्जक रमेश बिजीको शब्द, बिबी अनुरागीको संगितमा गायक रामजी

अस्ट्रेलियामा सन्दीपको उत्कृष्ट बलिङ

नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारी बिग ब्यास लिग क्रिकेटमा उत्कृष्ट बलिङ गर्नुभएको छ । बिग ब्यास लिगमा मेलबर्न स्टार्सबाट खेल्दै आउनुभएका उहाँले आज मेलबर्न रेनेगेड्सविरुद्धको खेलमा उत्कृष्ट बलिङ

फोर्ब्समा नेपाली मूलका सिमान्त गौतम ३० बर्ष मूनिका ३० जना उधमीमा छनौट

विजय थापा  बिश्वप्रख्यात फोर्ब्स पत्रिका द्वारा नेपाली मूलका सिमान्त गौतम ३० बर्ष मूनिका ३० जना उधमीमा छनौटमा परेका छन् । फोर्ब्स पत्रिकाले गत बर्ष डिसेम्बर ३ का दिन अन्य देशबाट

अमेरिकी दूतावासले जनवरीभर नेपाललाई उत्कृष्ट गन्तब्यका रुपमा प्रचार गर्ने

काठमाडौंमा रहेको अमेरिकी दूतावासले जनवरी महिनाभर नेपाललाई उत्कृष्ट पर्यटकीय गन्तब्यका रुपमा प्रचारप्रसार गर्ने भएको छ । नेपालमा भ्रमण बर्ष २०२० सुरु भएसँगै अमेरिकी दूतावासले यस्तो निर्णय गरेको हो । नेपालका

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com