सिड्नीमा यसरी स्वागत गरियो नयाँ बर्ष २०२० लाई, यस्तो देखियो सिड्नी हार्वरमा फायरवर्क


प्रकाशित मिति : १५ पुस २०७६, मंगलबार

अष्ट्रेलियामा नयाँ बर्ष २०२० को स्वागतमा भब्य फायरवर्क गरिएको छ । नयाँ बर्षको पूर्व सन्ध्यामा सिड्नी हार्वरको फायरवर्क विशेष आकर्षक र भब्य रह्यो । राती ९ बजे सिड्नी हार्वरमा फायरवर्क गरिएको हो ।

 

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com