अहिलेसम्मको परिणाम अनुशार अनुस्का श्रेष्ठलाई भियतनामकी सुन्दरीले उछिनेकी छिन् । भियतनामकी सुन्दरीले कुल मतको १३ दशमलव ९३ प्रतिशत ल्याएकी छिन् भने अनुस्काले १२ दशमलव ०२ प्रतिशत मत ल्याएकी छिन् ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
१४ डिसेम्बरमा हुने प्रतियोगितामा विश्वभरबाट आएका १ सय २४ सुन्दरीबीच रोचक प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा भोटिङमा पहिलो स्थानमा पुग्ने प्रतिस्पर्धिले ‘मल्टिमिडिया अवार्ड’ जित्नेछन् । यो अवार्ड जितेपछि सिधै उत्कृष्ट २० मा पुग्न सकिनेछ ।
गत वर्ष ‘मिस वल्र्ड २०१८’ मा नेपालको प्रतिनिधित्व गर्दै श्रृङ्खला खतिवडाले ‘मल्टिमिडिया अवार्ड’ र ‘व्युटी विथ प्रपोज’ उपाधि जितेकी थिइन्।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।