क्रिसमसमा धपक्कै न्युयोर्क (४० रोचक तस्वीर)


प्रकाशित मिति : पुस ७, २०७६ सोमबार

क्रिसमस आउनै लाग्दा न्ययोर्क धपक्कै बलेको छ । पार्क, घर र सडक, गल्लीहरु सजाइएको छ भने ठाउँठाउँमा क्रिसमस ट्रीहरु र रुखहरु राखिएको छ । कतै जिसस क्राइस्टका मूर्तिहरु त कतै सान्टा क्लसका मूर्तिहरु राखेर सहरको स्वरुप नै बदलिएको छ ।

नेपालमा दिपावलीको  झल्को दिनेगरी तयार पारिएको सजावटका केही तस्वीरहरु ।

यी तस्वीर खसोखासका लागि युवराज भट्टराईले खिचेका हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com