ट्रम्प प्रशासनमा हलचल: हेगसेथविरुद्ध महाअभियोगको तयारी, राजीनामाको अफवाह खारेज
ह्वाइट हाउसले रक्षा मन्त्री पिट हेगसेथ र विदेश मन्त्री मार्को रुबियोले पद छाड्न सक्ने भन्ने अफवाहलाई खारेज गरेको छ। मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले व्यहोरेको ठूलो हारपछि ट्रम्प प्रशासनमा यो फेरबदलको चर्चा चलेको थियो। अमेरिकी…
