क्रिसमसमा न्युयोर्क (फोटो फिचर)


प्रकाशित मिति : ९ पुस २०७६, बुधबार

आज क्रिसमस । विश्वभर क्रिस्चियन धर्मालम्बीहरूले यो चाड मनाईरहेका छन् भने अरू धर्मालम्बीहरू पनि क्रिसमसको रमझममा सरिक भएका छन् ।

क्रिसमसको साँझमा कस्तो देखिएको छ न्युयोर्क ? खसोखासका सम्पादक दीपक परियारको क्यामेरामा कैद केही फोटो ।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com