इमिग्रेशन

न्युयोर्क र न्युजर्सीमा घोषित संकटकालका कारण अध्यागमन अदालत बन्द

न्युयोर्क र न्युजर्सीमा घोषित संकटकालका कारण आज न्युयोर्क र न्युजर्सीका ५ वटा अध्यागमन अदालत बन्द भएका छन् । हरिकेन आइदाका कारण संकटकाल घोषणा गरिएपछि आजका लागि अदालत बन्द गर्नुपरेको डिपार्टमेन्ट

अमेरिकी दूतावास काठमाडौंबाट भिजिटर भिसामा रेकर्ड ब्रेक, महामारी सुरु हुनु अगाडिकै दरमा भिसा

अमेरिकी दूतावास काठमाडौंले गत महिना लगभग महामारी सुरु हुनु अगाडिकै दरमा भिजिटर भिसा जारी गरेको छ । अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुशार जुलाईमा अमेरिकी दूतावास काठमाडौंले ११३६

यसरी त्याग्न सकिन्छ अमेरिकी नागरिकता

सामान्यतया कुनै व्यक्तिले अमेरिकी नागरिकता त्याग्न चाहन्छ भने सबैभन्दा पहिले उसले अर्को देशको नागरिकता र पासपोर्ट लिनुपर्छ । दोहोरो नागरिकताका लागि अनुमति दिने देशको नागरिकता लिएपछिमात्र अमेरिकी नागरिकता त्याग्न सहज

अफगाननिस्तानबाट भागेका कैयन अफगानीहरुलाई आप्रवासी प्रकृया पूरा नहुँदै अमेरिकामा प्रवेश

दशौं हजारलाई अफगानिस्तानबाट खाली गराउने क्रममा अमेरिका आउनका लागि आप्रवासी प्रकृया पूरा नभएका वा सुरु नै नगरेका कैयन अफगानीहरु अमेरिकाको विमानस्थलमा आइपुगेपछि उनीहरुलाई पोर्ट अफ इन्ट्रीबाटै सिधै अमेरिका प्रवेशको अनुमति

अन्तत: अमेरिकी दूतावास काठमाडौंबाट गतमहिना ८३ जनालाई डाइभर्सिटी भिसा जारी

अमेरिकी दूतावास काठमाडौंले गत महिना ८३ जनालाई डाइभर्सिटी भिसा जारी गरेको छ । जुनसम्म अत्यन्तै कममात्र डिभी विजेताहरुलाई भिसा जारी गरेको अमेरिकी दूतावास काठमाडौंले जुलाईमा भने उल्लेख्यमात्रामा डिभी विजेताहरुलाई भिसा

अक्टोबर १ पछि कोरोनाबिरुद्धको भ्याक्सिन नलगाएकालाई ग्रिनकार्ड र आप्रवासी भिसा नदिइने

आगामी अक्टोबर १ देखि ग्रिनकार्ड आवेदकहरुले अध्यामगन मेडिकल परीक्षा उत्तिर्ण गर्न र ग्रिनकार्ड प्राप्त गर्नका लागि अनिवार्य रुपमा कोरोनाबिरुद्धको भ्याक्सिन लगाउनुपर्ने भएको छ । अमेरिकन सीडीसीले जारी गरेको नयाँ आदेश

२०२० का ९०९५ डिभी विजेतालाई २०२३ अगाडि भिसा जारी गर्न नसकिने बाइडेन प्रशासनको तर्क

आर्थिक बर्ष २०२० का ९०९५ डिभी विजेतालाई आर्थिक बर्ष २०२३ मामात्र भिसा जारी गर्न सकिने बाइडेन प्रशासनको तर्क रहेको छ । अदालतले दुबै पक्षलाई अगस्त २५ सम्म टाइमलाइनबारे सहमति कायम

ट्रम्पकालमा अस्वीकृत ६० हजार बढी एसाइलम आवेदनलाई दोश्रो मौका दिइने

ट्रम्प प्रशासनका बेलामा एसाइलम अस्वीकृत भएका ६० हजारभन्दा बढी आवेदकहरुले दोश्रो मौका पाउने भएका छन् । आवेदन दिंदा भर्नुपर्ने विवरणका स्थानमा खाली ठाँउ छाडेका कारण आवेदन अस्वीकृत भएका उनीहरुले दोश्रो

एसाइलम दावी गर्नेलाई मेक्सिको फिर्ता पठाउने ट्रम्पकालिन नीति खारेज गर्न सर्वोच्चबाट अस्वीकार

अमेरिकी सिमाक्षेत्रमा रहेका पोर्ट अफ इन्ट्रीमा आएर एसाइलम दावी गर्ने आप्रवासीहरुलाई अदालती सुनुवाईसम्मका लागि मेक्सिको फिर्ता गर्ने ट्रम्पकालिन नीति खारेज गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । बाइडेन प्रशासनले यो

अमेरिकी नागरिकताको अन्तरवार्तामा अपनाउनुपर्ने १० सावधानी

युएससीआईएसमा अमेरिकी नागरिकताको निवेदन फाइल गर्दा र गरिसकेपछि अन्तरवार्ताको दिनमा जाँदा आवेदकहरुले निश्चित कुराहरुमा विशेष ध्यान दिनुपर्ने हुन्छ । यीनै ध्यानदिनुपर्ने विषयमा न्युयोर्कका चर्चित कानुन व्यवसायी खगेन्द्र जीसीले दिनुभएको छ

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com