
२०० भन्दा बढी आप्रवासी बोकेर न्युयोर्कको जोन अफ केनेडी विमानस्थलतिर आउँदै गरेको विमान फिलाडेल्फिया अन्तर्राष्ट्रिय विमानस्थलतर्फ डाइभर्ट गरिएको छ । विमान मंगलबार राति फिलाडेल्फिया अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको थियो। फिलाडेल्फियाको

मध्य अमेरिका, भेनेजुएला, क्युबा र अन्य देशहरूबाट आप्रवासीहरूको ठूलो लस्कर मेक्सिको हुँदै अमेरिकी सीमातर्फ अगाडि बढेको छ । विना भिसा अमेरिका प्रवेश गर्ने उद्देश्यले यो लस्कर सीमाक्षेत्रतर्फ अगाडि बढेको हो

करिब ३ सय भारतीय नागरिकहरूलाई मध्य अमेरिका लैजाने क्रममा फ्रान्सेली एयरपोर्टमा रोकिएको चाटर्ड विमान मुम्बई प्रस्थान गरेको छ । मानव तस्करीको आशंकामा चार दिनअघि पेरिस नजिकै हिरासतमा विमान हिजो न्यायाधीशले

अमेरिकी दूतावास काठमाडौंबाट भिजिटर भिसा पाउनेहरुको संख्यामा गत महिना केही गिरावट आएको छ । अक्टोबरमा अमेरिकी दूतावास काठमाडौंले १६७५ जनालाई भिजिटर भिसा जारी गरेकोमा नोभेम्बरमा यो संख्यामा कमी आएको हो

आर्थिक बर्ष २०२४ को पहिलो महिना अक्टोबरमा कसैलाई पनि डाइभर्सिटी भिसा नदिएको काठमाडौंमा रहेको अमेरिकी दूतावासले गत महिना अर्थात् नोभेम्बरमा भने उल्लेख्य संख्यामा डाइभर्सिटी भिसा जारी गरेको छ । नोभेम्बरमा

यदि तपाईसँग अमेरिकाको ग्रिनकार्ड छ भने तपाई अमेरिका बाहिर यात्रा गरेर फर्कन सक्नुहुन्छ । तर निश्चित कुराहरुमा ध्यान दिनुभएन भने तपाईसँग ग्रिनकार्ड हुँदाहुँदै पनि अमेरिका आउनमा रोक लाग्न सक्छ ।

अमेरिकाको भन्सार र सीमा सुरक्षा सीबीपीद्वारा शुक्रबार जारी गरिएको तथ्याङ्क अनुसार नोभेम्बरमा दक्षिणी सीमा क्षेत्रबाट विना भिसभ अमेरिका छिर्न खोज्ने एफबीआईको आतंकवादी निगरानी सूचीमा रहेका १७ जना पक्राउ परेका छन्

कामदार भिसा एचवानबी दर्ता गर्ने शुल्क सहित युएससीआईएसका आवेदनहरूका लागि शुल्क बढाउने अन्तिम नियम अब अप्रिल २०२४ मा प्रकाशित गर्ने तय गरिएको छ । यस अगाडि शुल्क बृद्धिको नियम मार्च

मध्य अमेरिका जान लागेका करिब ३ सय भारतीय नागरिकहरूलाई शनिबार तेस्रो दिनपनि फ्रान्सेली एयरपोर्टमा रोकिएका छन् । उनीहरु मानव बेचबिखनको शिकार हुनसक्ने संकेत पाएपछि प्रहरीले एक नाटकीय अपरेसनमा उनीहरुलाई नियन्त्रणमा

अमेरिकी विदेश मन्त्रालयले नेपालका लागि ट्राभल एडभाइजरी अपडेट गरेको छ । नेपाल यात्रा थर्दा बढ्दो सावधानी अपनाउनुपर्ने लेभल २ मा रहेको छ । जोखिमका सूचकहरूको आवधिक समीक्षा पछि ट्राभल एडभाइजरी
KHASOKHAS