इमिग्रेशन

‘डिभी भर्न १८ बर्ष पुग्नुपर्दैन, भिसा पाउने बेलासम्म प्लस टु उत्तिर्ण गरे हुन्छ’

अमेरिकी दूतावास काठमाडौंका अनुशार डिभी लोटरी भर्नका लागि कुनै उमेरको सिमाबन्दी छैन । तर डिभी लोटरी भर्न पासपोर्ट भने अनिवार्य रहेको छ । भिसा च्याटका क्रममा कन्सुलर अधिकारीले यसबारे स्पष्ट

हाइस्कुलको शिक्षा छैन? यी पेशामा विगत पाँचबर्षभित्र दुईबर्षको अनुभव भए डिभीका लागि योग्य

हाइस्कुल स्तरको शिक्षा नभएपनि डिभी लोटरी भरेर अमेरिका जानका लागि योग्य हुनसक्ने जनाइएको छ । अमेरिकी सरकारले तोकेको काममा अनुभव भएमा शैक्षिक योग्यता नभएपनि डिभी लोटरीको लागि योग्य हुने प्रावधान

डिभी २०२२ का विजेताहरुलाई भिसा सुरु, ९ सयसम्म केस नम्बर हुनेलाई अक्टोबरमा

आजदेखि डिभी २०२२ का विजेताहरुलाई अमेरिकाले भिसा दिन सुरु गरेको छ । अक्टोबर १ देखि आर्थिक बर्ष २०२२ सुरु भएकाले डिभी २०२२ का विजेताहरुलाई भिसा दिन सुरु गरिएको हो ।

आजदेखि अमेरिकाको ग्रिनकार्ड र आप्रवासी भिसाका लागि कोरोनाबिरुद्धको भ्याक्सिन अनिवार्य

आजदेखि ग्रिनकार्ड आवेदकहरुले अध्यामगन मेडिकल परीक्षा उत्तिर्ण गर्न र ग्रिनकार्ड प्राप्त गर्नका लागि अनिवार्य रुपमा कोरोनाबिरुद्धको भ्याक्सिन लगाउनुपर्ने भएको छ ।  सीडीसीले मेडिकल रिपोर्ट बनाउने सिभिल सर्जनहरुलाई प्राविधिक निर्देशन अपडेट

अक्टोबर ६ देखि डिभी लोटरी २०२३ भर्न सकिने, सबैभन्दा बढी ध्यानदिनु पर्ने ५ कुराहरु

अमेरिकी सरकारको विदेश मन्त्रालयले डिभी लोटरी २०२३ का लागि दर्ता मिति घोषणा गरेको छ । न्युयोर्क समय अनुशार अक्टोबर ६ बुधबार मध्यान्ह १२ बजेदेखि नोभेम्बर ९ मंगलबार मध्यान्ह १२ बजेसम्म

DHS ICE POLICE
अबदेखि अमेरिकाले अपराध नगरेका कागजपत्रविहिनलाई पक्राउ र देशनिकाला नगर्ने

सन् २०२० को नोभेम्बर १ पछि मेक्सिको सिमाक्षेत्रबाट गैरकानूनी रुपमा प्रवेश गरेका आप्रवासीहरु भने अपराध नगरेको भएतापनि देशनिकालामा पर्नसक्नेछन् । अबदेखि अमेरिकाले कागजपत्रविहिन हुँदैमा देशनिकाला नगर्ने भएको छ । डिपार्टमेन्ट

डिभी २०२१ का कुल ८३६१ भिसा संरक्षण गर्न अदालतको आदेश, आगामी दिनमा पनि जारी गरिने

अदालतले डिभी २०२१ का कुल ८३६१ भिसा संरक्षण गर्न अमेरिकी सरकारलाई आदेश दिएको छ । गुड लक भर्सेस बाइडेन मुद्दामा अदालतले ६९१४ विजेताका भिसा संरक्षण गर्न अमेरिकी सरकारलाई आदेश दिएको

डिभी २०२१ का विजेताले भिसा पाउने डेडलाइन समाप्त, अदालतले अवधि थप्न नमिल्ने सरकारी जिकिर

आर्थिक बर्ष २०२१ का डिभी विजेताहरुले भिसा पाउने डेडलाइन समाप्त भएको छ । सेप्टेम्बर ३० सम्ममात्र भिसा पाउन सक्ने प्रावधान रहेकोमा उक्त डेडलाइन आज समाप्त भएको हो । अमेरिकामा अक्टोबर

डिभी २०२० का संरक्षित भिसा प्रकृया अगाडि बढाउन विदेश मन्त्रालयबाट वेवसाइट अपडेट

डिभी २०२० का संरक्षित भिसा प्रकृया अगाडि बढाउन अमेरिकी सरकारको विदेश मन्त्रालयले डिभी लोटरीबारेको वेवसाइट अपडेट गरेको छ । अब डिभीबारेको वेवसाइटमा डिभी २०२० का विजेताहरुले पनि आफ्नो विवरण चेक

डिभी २०२१ का विजेताहरुले भिसा पाउने अन्तिम दिन भोलि, अदालतले भिसा संरक्षण गर्ने अपेक्षा

डिभी २०२१ का विजेताहरुले भिसा पाउने अन्तिम दिन भोलि हो । अर्थात् अहिलेसम्मको नियम अनुशार डिभी २०२१ का विजेताहरुले सेप्टेम्बर ३० पछि भिसा प्राप्त गर्न सक्दैनन् । तर भोलिसम्म जारी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com