शोक सन्देश

२० बर्षपछि परिवारलाई भेट्न अमेरिकाबाट नेपाल फर्कने योजनामा थिए थोक्मे बिष्ट

– किशोर पन्थी न्युयोर्कमा शुक्रबार मृत्यु भएका मुस्ताङका थोक्मे बिष्ट २० बर्षपछि नेपाल फर्कने योजनामा थिए । झण्डै २० बर्ष अगाडि अमेरिका आएका उनी कागजपत्र नबनेपछि सधैका लागि नेपाल फर्कने

दुई छोरी र श्रीमती सहित पोर्चुगल बस्दै आएका नेपाली युवाको निधन

– हरिकृष्ण पन्थी पोर्चुगलमा एकजना नेपालीको निधन भएको छ । पोर्तुगलको कास्काइसमा बस्दै आएका चितवनका ४१ बर्षका प्रकाश गुरुङको विहीबार मृत्यु भएको हो । पोर्चुगलमा व्यवसाय गर्दै आएका गुरुङलाई ब्रेन

गोरखाका विद्यार्थी गुरुङको अष्ट्रेलियामा ट्रेनको ठक्करबाट मृत्यु

अष्ट्रेलियामा ट्रेनको ठक्करबाट एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । स्ट्राथफिल्डमा ट्रेनको लिकमा नेपाली विद्यार्थीको मृत्यु भएको जनाइएको छ । मृत्यु हुने विद्यार्थी मिलन गुरुङ रहेको जनाइएको छ । उनले

चितवन भरतपुरका ४० बर्षीय अर्यालको बेलायतमा निधन

चितवन भरतपुरका ४० बर्षीय प्रशान्त अर्यालको बेलायतमा निधन भएको छ । बेलायतको साउथ ईस्ट पलमस्टेट बसोवास गर्दै आएका अर्यालको गए राती निधन भएको हो । घरको बाथरुममा लडेर बेहोस भएपछि

नेविसंघकी पूर्व नेतृ पार्वती अधिकारीको अष्ट्रियामा निधन

नेपाल विद्यार्थी संघकी पूर्व नेतृ तथा अष्ट्रियाको नेपाली समाजमा सक्रिय सामाजिक अभियन्ता पार्वती अधिकारीको ४४ बर्षको उमेरमा अष्ट्रियामा नै असामयिक निधन भएको छ । डाक्टर अच्युत अधिकारीलाई उद्धृत गर्दै  नेपलिज

फोक्सो फेरेपछि अंगदान अभियानमा सकृय प्राशाको बार्षिक पुण्यतीथिमा न्युयोर्कमा श्रद्धाञ्जली

फोक्सो फेरेपछि अंगदान अभियानमा सकृय प्राशाको निधन भएको बार्षिक पुण्यतीथिमा आज श्रद्धाञ्जली दिइएको छ । प्राशाप्रति श्रद्धाञ्जली व्यक्त गर्न न्युयोर्कमा बार्षिक पुण्यतीथिका अवशरमा गरिएको कार्यक्रममा न्युयोर्कका नेपालीहरु उपस्थीत भएका थिए

हार्दिक समवेदना

न्युयोर्कको कोरोना स्थीत लेफ्राक सिटी निवासी श्री पुरुषोत्तम पन्थी र मिना पौडेल पन्थीका सुपुत्र श्री पन्थीको असामयिक निधन भएको १३ औं पुण्यतीथिमा शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं । साथै

विश्वकै होचा व्यक्तिको रुपमा विश्व कीर्तिमान राखेका खगेन्द्र थापामगरको मृत्यु

विश्वकै होचा व्यक्तिको रुपमा विश्व कीर्तिमान राखेका खगेन्द्र थापामगरको मृत्यु भएको छ। उनको २८ वर्षको उमेरमा पोखरामा मृत्यु भएको हो । थापामगरको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । खगेन्द्र

अबुधावीमा १८ नेपाली चढेको बस दुर्घटना, ६ जनाको मृत्यु

युएईको अबुधावीमा भएको बस दुर्घटनामा ६ जनाको ज्यान गएको छ, जसमा नेपाली समेत रहेका छन् । घटनामा १९ जना घाइते भएका छन् । घाइतेमध्ये अधिकांश नेपाली रहेको जनाइएको छ ।

युएनका लागि न्युयोर्कको नेपाल मिसनका पूर्व स्थायी प्रतिनिधि मुरारीराज शर्माको निधन

संयुक्त राष्ट्रसंघका लागि नेपाल मिसन न्युयोर्कका पूर्व स्थायी प्रतिनिधि तथा बेलायतका लागि पूर्वराजदूत मुरारीराज शर्मा अधिकारीको निधन भएको छ। उनको ६८ वर्षको उमेरमा मंगलबार बेलायतमा निधन भएको हो। शर्मा तत्कालीन प्रधानमन्त्री

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com