शोक सन्देश

न्युयोर्कमा गाडीको ठक्करबाट ज्यान गुमाएका नेपाली बालकको शनिबार अन्त्येष्टी गरिने

मंगलबार विहान न्युयोर्कको कोरोनामा फोहोर फ्याक्ने सरकारी गाडीको ठक्करबाट ज्यान गुमाएका १० बर्षका बालक श्री पन्थीको शनिबार अन्त्येष्टी गरिने भएको छ । शनिबार दिउसो साढे १ बजे फ्रेस पाउण्ड सिमेट्रीमा

दुई कलाकारको निधनप्रति प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जलि व्यक्त

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र कलाकार दीपक क्षेत्रीको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै मुलुकले प्रतिभावान् दुई कलाकार गुमाएको जनाउनुभएको छ । बितेका दुई दिनमा

चलचित्र विकास बोर्ड अध्यक्ष भट्टराईको निधन

चलचित्र विकास बोर्ड अध्यक्ष केशव भट्टराईको आकस्मिक निधन भएको छ । उनको आइतबार राती १० बजे चावहिलको ओम अस्पतालमा निधन भएको हो । साँझसम्म सिंहदरबारस्थित सञ्चारमन्त्रायलमा रहेका भट्टराईको मुटुमा केही

अमेरिकाको टेक्सासमा गाडी दुर्घटनामा ज्यान गुमाउने नेपाली युवा भएको पुष्टी

अमेरिकाको टेक्सासमा गाडी दुर्घटनामा ज्यान गुमाउने व्यक्ति नेपाली युवा भएको पुष्टी भएको छ । गत शुक्रबार भएको दुर्घटनामा ज्यान गुमाउने ३० वर्षका रवी श्रेष्ठ भएको जनाइएको छ । टेक्सासको फ्रिस्कोमा

युक्रा अमेरिकाद्धारा लोकसेवा आयोगका पूर्वअध्यक्ष स्वर्गीय सन्त बहादुरप्रति श्रद्धान्जलि

युनाईटेड किराँत राई अर्गनाइजेशन अमेरिकाले लोकसेवा आयोगका पूर्वअध्यक्ष तथा समाजसेवी स्वर्गीय सन्त बहादुर राईको सम्झनामा न्युयोर्कमा श्रद्धान्जलिसभा कार्यक्रमको आयोजना गरेको छ । न्युयोर्कस्थित घ्याल सुम्दो सेवा संस्था कार्यालयमा अक्टोबर ६

अमेरिकाको बाल्टिमोरमा ३७ बर्षका कपिल पौडेल ओछ्यानमा भेटिए मृत

अमेरिकाको बाल्टिमोरमा ३७ बर्षका कपिल पौडेल मृत अवस्थामा भेटिएका छन् । आत्महत्याको आशंका गरिएपनि मृत्युको कारणबारे अहिलेसम्म औपचारिक रुपमा केही बताइएको छैन । बालाजु स्थायी घर भएका पौडेल लामो समयदेखि

यी हुन् अमेरिकामा भएको दुर्घटनामा ज्यान गुमाउने एकै परिवारका तीन नेपाली

अमेरिकाको मिजौरी राज्यमा भएको एक सडक दुर्घटनामा एकै परिवारका तीन जना नेपालीको ज्यान गएको छ । दुर्घटनामा मिजौरी राज्यको स्थानिय ब्ल्यू स्प्रिङमा बस्ने तीन नेपालीको ज्यान गएको छ भने चार

वरिष्ठ साहित्यकार दीक्षितको ९७ वर्षको उमेरमा निधन

वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा आज निधन भएको छ । निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना हुनुभएका उहाँलाई बुधबार ‘डिस्चार्च’ गरी निवास कालिकास्थान ल्याइएको थियो ।

पत्रकार पुडासैनीको भिडियो : ‘दुई सञ्चारकर्मी र एक महिलाका कारण आत्महत्या गर्न लागेको छु’

पत्रकार शालिकराम पुडासैनीको मृत्यु आत्महत्या दुरुत्साहनबाट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । मृत्युअघि उनले रेकर्ड गरेको भिडियोमा केही मानिसका कारण आफू आत्महत्या गर्न लागेको उल्लेख भएको जनाइएको छ ।

भारतीय पूर्व विदेशमन्त्री सुश्मा स्वराजको निधन

भारतीय पूर्व विदेशमन्त्री सुश्मा स्वराजको निधन भएको छ । मंगलबार राती हृदयघातका कारण स्वराजको मृत्यु भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । स्वराजलाई सन् २०१४ मा भारतीय विदेशमन्त्रीमा नियुक्त गरिएको थियो

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com