शोक सन्देश

अष्ट्रेलियामा २ नेपाली विद्यार्थीको मृत्यु भएको दुर्घटना अगाडि खिचिएको थियो यस्तो भिडियो

अष्ट्रेलियामा आइतबार भएको कार दुर्घटनामा ज्यान गुमाएकी २२ बर्षीया समिक्षा सुवेदीले दुर्घटनाको ठीक अगाडि शेयर गरेको लाइभ भिडियो सार्वजनिक भएको छ । गाडीको चालकले नियन्त्रण गुमाउनुअगाडि उक्त भिडियो खिचिएको थियो

झापामा मोबाइल चार्ज गर्दा करेन्ट लागेर ६ वर्षीय बालकको मृत्यु

झापाको गौरादह नगरपालिका–८ दामाबारीमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर ६ वर्षीय बालकको आज मृत्यु भएको छ । मोरङको रतुवामाई नगरपालिका घर भई हाल झापाको गौरादह–८ दामाबारी चोकस्थित मामाघर बस्दै आएका

२ बर्षे सर्वेस गुरुङ अमेरिकामा गाडीमा मृत भेटिएपछि उब्जिएको प्रश्न

२ बर्षका बालक सर्वेस गुरुङ अमेरिकाको टेक्सासमा गाडीभित्र मृत भेटिएपछि विभिन्न खाले प्रश्नहरु उब्जिएका छन् । हराइरहेका बालक एकदिन पछि छिमेकीको गाडीभित्र मृत अवस्थामा भेटिएका हुन् । छिमेकीको एसयुभी भित्र

टेक्सासमा कारभित्र मृत भेटिए हराएका नेपाली मुलका २ बर्षे बालक

टेक्ससको डेन्टनस्थित एक नेपाली समुदायमा दुई वर्षीय बालकको मृत्यु भएको छ । सर्वेस गुरुंग नाम गरेका बालकको कारमा मृत्यु भएको हो । डेन्टन प्रहरीका अनुसार, वुधवार बिहान घरबाट हराएका बालक

अमेरिकामा १८ वर्षीय नेपाली युवाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु

वोस्टनस्थित मेडफोर्ड भन्ने स्थानमा पौडी खेल्ने क्रममा सोमवार साँझ एक जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । करिब दुई वर्ष अघि मात्र अमेरिकाको वोस्टन आएका १८ वर्षीय अपूर्व देवकोटाको पौडी

नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द बिष्टलाई मातृशोक

नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टलाई मातृशोक परेको छ । उहाँकी आमा कमलादेवी बिष्टको गएराती धनगढीमा आफ्नै निवासमा ९० बर्षको उमेरमा देहवशान भएको

विमान दुर्घटनामा मारिएका माइकल जो नेपालमा भूकम्पजाँदा अग्रमोर्चामा खटिए

इथोपियन एयरलाइन्सको विमाना दुर्घटनामा ज्यान गुमाएका माइकल रायनले नेपालमा महाभूकम्प गएको बेलामा आपतकालिन राहत र उद्दारको कार्यमा अग्रपंक्तिमा रहेर काम गरेका थिए । उनको टिम नेपालमा भूकम्पबाट भत्किएका बाटोको निर्माण

२३ बर्षीया अमेरिकी ओलम्पिक साइकल यात्रीबाट आत्महत्या

२३ बर्षीया अमेरिकी ओलम्पिक साइकलयात्री केली क्याटलिन मृत अवस्थामा भेटिएकी छिन् । उनले आत्महत्या गरेको उनका बाबु मार्क क्याटलिनले पुष्टी गरेका छन् । सन् २०१६ देखि १८ सम्म उनले तीनवटा

केन्यामा भएको विमान दुर्घटनामा ज्यान गुमाउने नेपाली गोरखाकी एकता अधिकारी

केन्यामा भएको विमान दुर्घटनामा ज्यान गुमाउने नेपाली गोरखाकी एकता अधिकारी भएको पुष्टी भएको छ ।इथियोपियाको राजधानी अदिस अबाबाबाट केन्याको राजधानी नैरोबीका लागि १४९ यात्रुसहित ८ जना चालकदलका सदस्य लिएर आइतबार

पूर्व अर्थमन्त्री अधिकारीको पार्थिव शरीर श्रद्धाञ्जलीको लागि धुम्बाराहीमा

पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको पार्थिव शरीर श्रद्धाञ्जलीको लागि नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा राखिएको छ । पूर्व उपप्रधानमन्त्री अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गर्न पार्थिव शरीर बिहान ९ बजेदेखि १२ बजेसम्म

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com