विमान दुर्घटनामा मारिएका माइकल जो नेपालमा भूकम्पजाँदा अग्रमोर्चामा खटिए


प्रकाशित मिति : फाल्गुन २७, २०७५ सोमबार

इथोपियन एयरलाइन्सको विमाना दुर्घटनामा ज्यान गुमाएका माइकल रायनले नेपालमा महाभूकम्प गएको बेलामा आपतकालिन राहत र उद्दारको कार्यमा अग्रपंक्तिमा रहेर काम गरेका थिए । उनको टिम नेपालमा भूकम्पबाट भत्किएका बाटोको निर्माण र पीडित समक्ष राहत सामाग्री लैजान सुरक्षित बाटोको प्रयोगमा खटिएको थियो ।

विमान दुर्घटनामा अरु १५६ जनासँगै ज्यान गुमाएका माइकल आइरिस मुलका हुन् । उनी कार्यकारी प्रमुख इन्जिनियरका रुपमा विश्व खाद्य कार्यक्रममा कार्यरत रहेका थिए । राष्ट्रसंघको वातावरण सभामा भाग लिन जाँदै गर्दा उनी विमान दुर्घटनामा मारिएका हुन् ।

उनले बंगालादेशमा पनि काम गरेका थिए । विमान दुर्घटनामा एकजना नेपाली महिलाको पनि निधन भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com