शोक सन्देश

अमेरिकामा यसबर्षको समरमा तालमा डूबेर १९ देखि २५ बर्षका कम्तीमा ५ नेपालीको मृत्यु

अमेरिकामा यसबर्षको समर सुरु भइसकेपछि तालमा डूबेर कम्तीमा ५ जना नेपालीहरुको मृत्यु भएको छ । माछा मार्न, बोटिङ वा पौडन गएको बेलामा उनीहरुको मृत्यु भएको हो । पछिल्लो पटक गत

टेक्सासमा भ्याकुम क्लीनरको तार घाँटीमा बेरेको अवस्थामा नेपाली युवा मृत

अमेरिकाको टेक्सासमा भ्याकुम क्लीनरको तार घाँटीमा बेरेको अवस्थामा नेपाली युवा मृत अवस्थामा भेटिएका छन् । गएराती सेन्ट्रल टेक्सासको आफ्नै अपार्टमेन्टमा पारस खड्का मृत भेटिएका हुन् । रुकुमका खड्का झण्डै ४

टेक्सासमा ज्यान गुमाएका १९ बर्षका गौतम र खत्रीप्रति प्रवासी नेपाली एकता मन्चको श्रद्धाञ्जली

अमेरिकाको टेक्सासमा रहेको ब्राजोस नदिमा माछामार्न गएको बेला पानीमा डूबेर मृत्यु भएका १९ बर्षका त्रिशरण खत्री र हिकारु गौतमप्रति प्रवासी नेपाली एकता मन्च अमेरिकाले श्रद्धाञ्जली व्यक्त गरेको छ । टेक्सास

टेक्सासमा माछामार्न गएका १९ बर्षका त्रिशरण खत्री र हिकारु गौतमको डूबेर मृत्यु

अमेरिकाको टेक्सासमा रहेको ब्राजोस नदिमा माछामार्न गएका १९ बर्षका त्रिशरण खत्री र हिकारु गौतमको पानीमा डूबेर मृत्यु भएको छ । गौतम र खत्री अर्का एकजना भियतनामी साथीसँग माछा मार्न गएका

मेरिल्याण्डमा शुक्रबार तलाउमा डुबेका २५ बर्षका आशिषको आज निधन

मेरिल्याण्डमा २५ बर्षका नेपाली युवाको निधन भएको छ । वाग्लुङ्ग जिल्ला घर भई मेरिल्याण्डमा वस्दै आएका वर्ष २५ का आशिष केसीको निधन भएको मेरिल्याण्ड राज्यको संसदमा प्रतिनिधित्व गर्ने सांसद ह्यारी

कोरोनाको महामारी : न्युयोर्कमा नेपाली समुदायका सदस्य, जसलाई हामीले गुमायौं

कोरोनाको महामारीका कारण न्युयोर्कमा नेपाली समुदायका ६ जनाको ज्यान गयो । हामीले न्युयोर्कमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको सम्झनामा यो पेजको निर्माण गरेका छौं । ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली तथा मृतकका आफन्तप्रति

आमा, अलविदा ! तिम्रो अजम्बरी जीवनगाथाको उत्सव मनाउन चाहन्छु !

– प्रदीप परियार थापा आमा, तिम्रो पार्थिव शरीरको देह लीला समाप्त भए पनि तिमी अजम्बरी छौ। तिम्रो आत्मा, तिम्रो माया, करूणा र तिम्रो आशिर्वाद हामीसंगै छ। आमा, तिमी मेरो जीवन

अमेरिका निवासी पत्रकार प्रदीप परियार थापालाई मातृशोक, लकडाउनले भेट्न पाएनन् आमा

अमेरिका निवासी पत्रकार प्रदीप परियार थापालाई मातृशोक परेको छ । गुल्मीमा रहनुभएकी ८७ बर्षीय आमा तिली थापा मगरको आज घरमै निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ । हालैमात्र नेपाल

७ बर्ष अघि नेपालबाट आएकी ८२ बर्षकी हजुरआमाको कोरोनाबाट मेरिल्याण्डमा निधन

अमेरिकाको मेरिल्याण्डमा कोरोना संक्रमणबाट ८२ बर्षकी नेपालीभाषी भुटानी हजुरआमाको निधन भएको छ । हिजो बेलुका जोन हप्कीन्स अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको हो । पहिले देखि नै दम र

कोरोना संक्रमणपछि हिडेरै अस्पताल गएका न्युयोर्क निवासी ४७ बर्षका थापाको निधन

कोरोना संक्रमणबाट न्युयोर्कको ज्याक्सनहाइटमा बस्दै आएका ४७ बर्षका राजकुमार थापाको निधन भएको छ । गत मार्च १९ मा उनलाई कोरोना संक्रमण पुष्टी भएपछि अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com