६ मंसिर २०८३, आइतबार| Sunday, November 22, 2026

शोक सन्देश

95 समाचार · पेज 4

२२ मंसिर २०७७, सोमबार

नेपालमा दुर्घटनामा श्रीमानको निधनपछि ‘भेट्न आउँदैछु’ भन्दै साइप्रसमा श्रीमतीबाट आत्महत्या

– दिनेश गौतम साइप्रसको लार्नाका सहरमा २३ बर्षिय एक नेपाली युवतीले आइतबार राति आत्महत्या गरेकी छिन् । दोलखा…

१९ मंसिर २०७७, शुक्रबार

दलाई लामाका निकट नेपाली पासपोर्टधारी अर्बपति बौद्धगुरुको कोरोनाबाट हंगेरीमा निधन

दलाई लामाका निकट नेपाली पासपोर्टधारी अर्बपति बौद्ध गुरु मास्टर कर्मा तान्पेई ग्याल्सेनको कोरोना संक्रमणबाट निधन भएको छ ।…

१८ मंसिर २०७७, बिहिबार

जर्मनीमा तीनसातादेखि भेन्टिलेटरमा राखिएका कोरोना संक्रमित सुरज थापाको निधन

कोरोना भाइरसको संक्रमणबाट जर्मनीमा एक नेपालीको मृत्यु भएको छ । विद्यार्थी भिसामा झण्डै एक दशकअघि जर्मनीको फ्यांकफर्ट आएका…

१२ मंसिर २०७७, शुक्रबार

महामारीमा फ्रन्टलाइनमा खटेका न्युयोर्कको अस्पतालमा कार्यरत ३३ बर्षका नेपाली डाक्टरको निधन

अमेरिकाको न्युयोर्क रोचेष्टरको रोचेस्टर जनरल अस्पतालमा कार्यरत नेपाली डाक्टर रोशन झाको ३३ बर्षको उमेरमा हृदयघातका कारण निधन भएको…

२६ आश्विन २०७७, सोमबार

५३ बर्ष अमेरिकामा बसेर पनि नेपाली भएरै बिते सुरुमा अमेरिका आउनेमध्येका सुखदेव शाह

अमेरिका निवासी धनुषाका सुखदेव शाहको ७८ बर्षको उमेरमा आइतबार साँझ निधन भएको छ । झण्डै ५३ बर्ष अमेरिकामा…

२ आश्विन २०७७, शुक्रबार

अमेरिकाको सर्वोच्च अदालतकी लिबरल न्यायाधिस रुथ बेडर गेन्सबर्गको निधन

अमेरिकाका सर्वोच्च अदालतका न्यायाधिस रुथ बेडर गेन्सबर्गको ८७ बर्षको उमेरमा निधन भएको छ । उनी सन् १९९३ मा…

१ आश्विन २०७७, बिहिबार

नेपालका लागि बेलायती पूर्व राजदूतको शव सनाखत, बेलायती र अमेरिकी दूतावासबाट शोक व्यक्त

नेपालका लागि बेलायती पूर्व राजदूत रिचार्ड मोरिसको शव औपचारिक रुपमै सनाखत भएपछि नेपालमा रहेका अमेरिकी दूतावास र बेलायती…

३ भदौ २०७७, बुधबार

न्युयोर्कमा ३९ बर्षका अमर तामाङको निधनप्रति अमेरिकाका नेपालीबाट शोक व्यक्त

न्युयोर्कमा  ३९ बर्षका अमर तामाङको निधनप्रति अमेरिकामा रहेका नेपालीहरुले शोक व्यक्त गरेका छन् । नेपाली जनसम्पर्क समिति अमेरिका…