नेपाल

राजधानीका पत्रकारहरूलाई मुख्यमन्त्री पोखरेलको निम्तो- ‘जनसभा हेर्न बुटवल आउनू’

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले एउटै प्रदेशका जनताको जनसहभागिता हेर्न लागि राजधानीका पत्रकारहरुलाई बुटवलमा उपस्थित हुन आग्रह गरेका छन् । पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै आगामी फागुन १ गते

लुम्बिनी वाणिज्य क्याम्पसको प्रशासनमा नेविसंघले लगाएको ताला खुल्यो

नेपाल विद्यार्थी संघ लुम्बिनी वाणिज्य क्याम्पसले लगाएको क्याम्पसको प्रशासनको खुल्ला गरिएको छ । संघ र क्याम्पसबीचको सहमतिपछि २ दिनपछि ताला खुलाईएको संघका कमिटी सभापति सुरज क्षेत्रीले बताए । सहमतिमा माग

रेलका लागि भाडादर प्रस्ताव

कुर्था-जयनगर रेलमार्गमा झण्डै सडक मार्गमा सरकारले तोके जतिकै भाडादर कायम गरिने भएको छ । सो रेलमार्गमा रेल सञ्चालनको तयारी अघि बढाइरहँदा नेपाल रेल्वे कम्पनी लिमिटेडले भाडादर भौतिक पूर्वाधार तथा यातायात

फेरि पश्चिमी वायुको प्रभावः वर्षाको सम्भावना कमै

पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली हुने भएको छ । हिजो बेलुकादेखि देशको पश्चिमी भू-भाग हुँदै प्रवेश गरेको वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका केही

पूर्वशिक्षकको रहरलाग्दो कृषि कर्म

कुनैताका कक्षाकोठामा ‘कखरा’ सिकाउने मित्र खरेलको दैनिकी हिजोआज घरगोठ र खेतबारी चहार्दैमा बित्छ । उनी कहिले तोरीबारी छेउछाउ मौरी त कहिले कागतीका बोट स्याहारिरहेको हुन्छन् । गलकोट नगरपालिका–९ मल्म, छिसका

प्रचण्ड-नेपाल पक्षको आज काठमाडौँमा शक्ति प्रदर्शन, २ लाख जनता उतार्ने तयारी

संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध नेकपाको प्रचण्ड–नेपाल पक्षले आज काठमाडौँमा बृहत विरोध प्रदर्शन गर्दैछ । सभा भृकुटीमण्डपमा हुनेछ । सो पक्षले बुधबार बिहान ११ बजे काठमाडौँका

निर्वाचनको कामलाई निरन्तर अघि बढाउनुस्ः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोग गएर आगामी प्रतिनिधिसभा निर्वाचन तयारीबारे जानकारी लिएका छन् । सो अवसरमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उनलाई निर्वाचनको तयारी, शान्ति सुरक्षा र बजेटलगायत समग्र वस्तुस्थितिबारे

नागरिक एपबाटै सामाजिक सुरक्षा कोषको सेवा लिन सकिने

सामाजिक सुरक्षा कोषमा सूचीकृत भएर नियमित योगदान गरिरहेका योगदानकर्ताले नागरिक एपमार्फत कोषले प्रदान गर्ने सम्पूर्ण सेवा मोबाइलबाटै लिनसक्ने भएका छन् । सरकारले प्रवाह गर्ने सेवालाई ‘डिजिटलाइज’ गरी एकीकृत ‘प्लेटफर्म’मार्फत सेवा

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

सरकारले हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले हाल कायममुकायम कार्यकारी निर्देशक रहेका शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो । यसअघिका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल

छोरा गुमाएकी आमाको पीडा

श्रीमान्ले अर्को श्रीमती ल्याएपछि नसिमुन मियाँ एक छोरा र एक छोरीलाई साथमा लिएर पालनपोषण गर्दै आएकी थिइन् । श्रीमान्ले वास्ता नगरेको कम्तीमा १५ वर्ष बितेको उनको भनाइ छ । साथमा

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com