
काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ डुम्रे वरको बोटका मिश्रा माझी आजभोलि घर तलको बगरमा जाने र आफ्नो कमाई खाने बगरमा कुनै पनि मेसिन चलाउँन पाइँदैन भन्दै बिलौना गरी बस्ने गरेका छन् ।

महामानव गौतमबुद्धले २९ वर्ष बिताएको प्राचीन शाक्य राज्यको राजधानी तथा विश्वको सबैभन्दा ठूलो खुला सङ्ग्रहलाय दाबी गरिएको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने अभियान शुरु गरिएको छ । विश्व सम्पदा

पश्चिमी वायुको प्रभावका कारण बिहीबारदेखि प्रभावित मौसम आजदेखि क्रमिक सुधार हुँदै जाने भएको छ । उक्त प्रणाली पूर्वी नेपालबाट बाहिरिसकेकाले आजदेखि मौसम सफा हुँदै जाने भएको हो । बिहीबारदेखि देशका

पहिलो चरणको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप एक लाख ८४ हजार ८ सय ५७ जनाले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार भारत सरकारले उपलब्ध गराएको

ट्याक्सी व्यवसायीहरुले आम हड्तालका क्रममा अज्ञात समूहबाट ट्याक्सीमाथि आगजनी भएकोमा प्रदर्शन गरेका छन् । शनिबार राजधानीका माइतीघर क्षेत्रमा ट्याक्सीसहित प्रदर्शनमा उत्रिएका चालकहरुले माघ २२ गते नेकपाको प्रचण्ड-नेपाल पक्षले गरेको बन्दमा

दश वर्ष कुबेतमा रोजगारी गर्दा पनि घरखर्च चलाउन धौ–धौ भएपछि स्वदेश फर्किएका मोरङ सलकपुरका मनोज ठाकुर अहिले सफल व्यवसायी बनेका छन् । उनले आफ्नो पुर्ख्यौली काम सैलुन सञ्चालन गरी मासिक

कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप अभियान आज सम्पन्न हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार माघ १४ गतेबाट ७७ वटै जिल्लाका २०१ खोपकेन्द्रबाट सुरु भएको ‘कोभिशिल्ड’ खोप अभियान

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहको आम हडतालको दिनमा बिहिबार सामाखुशीमा ट्याक्सीमा आगजनी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको र उनी ओली समुहकै कार्यकर्ता भएको नेपालका संचारमाध्यमहरुले जनाएका छन्

नेपाल प्रेस युनियनका महासचिब अजयबाबु सिवाकोटीले संविधानमाथि आक्रमण भैरहेको बेला पत्रकारहरु थप जिम्मेबार भएर पत्रकारिता गर्नुपर्ने बताएका छन् । उनले प्रधानमन्त्री केपि ओलीले संविधानबिपरित संसद विघटन गरेको र असंबैधानिक कदम

बेलायतमा पुग्ने पर्यटकहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ ।बेलायत सरकारले यही फेब्रुअरीको १५ तारिखदेखि यस्तो नियम बनाएको हो । बेलायत पुग्ने विश्वका विभिन्न ३० देशका पर्यटकहरु अनिवार्य रुपमा क्यारेन्टाइनमा
KHASOKHAS