
सरकारले शुक्रबार नयाँ अध्यादेश ल्याएको छ । सरकारले बेपत्ता परिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेश्रो संशोधन) अध्यादेश, २०७७ ल्याएको हो । उक्त अध्यादेशलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार नै

प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालमा नरभक्षी आन्दोलन कसैलाई गर्न नदिने र कसैले गर्न पनि नसक्ने बताएका छन् । शुक्रबार आफ्नो पक्षले आयोजना गरेको बृहत् जनसभालाई सम्बोधन गर्दै ओलीले यस्तो

गृहमन्त्री रामबहादुर थापा बादलले मांसाहारी आन्दोलन गर्नेहरुलाई जावलाखेलको चिडियाखानामा लगेर थुन्ने चेतावनी दिएका छन् । शुक्रबार ओली पक्षले काठमाडौंमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले प्रचण्ड-नेपाल पक्षलाई संकेत गर्दै

सभामुख अग्नि सापकोटाले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी ओली लगायत ३९ जना विरुद्ध सर्वाेच्च अदालतमा मुद्धा दायर गरेका छन् । हालै गरिएको संवैधानिक नियुक्तिहरूविरुद्ध त्यो मुद्धा दर्ता गरिएको सापकोटाका प्रेस सल्लाहकार

विश्व बजारमा पेट्रोलियम पदार्थको निरन्तरको मूल्यवृद्धिसँगै नियमित मूल्य समायोजन हुन नसक्दा नेपाल आयल निगमले चर्को नोक्सानी व्यहोर्न थालेको छ । पेट्रोलियम पदार्थको प्रचलित बजारमूल्य लागत मूल्यभन्दा कम भएपछि निगम नोक्सानी

कोभिड–१९ महामारीविरुद्धको खोप लगाउने साप्ताहिक लक्ष्य लगभग पूरा भएको छ । महोत्तरीमा माघ १४ गते प्रारम्भ गरिएको यो अभियानमा बिहीबारसम्म दुई हजार २११ ले खोप लगाएका छन् । पहिलो चरणमा

मेलम्ची खानेपानी आयाजनाअन्तर्गतको ‘हेडवर्क्स’ निर्माण दुई महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । गत पुसको दोस्रो सातासम्म सम्पन्न हनुपर्ने भए पनि ‘हेडवर्क्स’ को निर्माण विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ का कारण ढिलाइ

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को समर्थनमा नगएको प्रष्टीकरण दिएका छन् । आज ललितपुरको सानेपास्थित हेरिटेज प्लाजामा आयोजित पत्रकारसँग अन्तरक्रियामा अध्यक्ष प्रचण्डले आफू एमसीसीको समर्थनमा नरहेको

पहिलो चरणबाट बचेको कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोप नै प्राथमिकतामा परेका व्यक्तिलाई दोस्रो चरणमा लगाउने तयारी गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पहिलो चरणमा चार लाख ३० हजार जनालाई

आम हड्ताल गर्नेक्रममा जनकपुरमा नेकपा प्रचण्ड-नेपाल पक्षका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । बिहीबार जनकपुरधामको शिव चोक पुगेका सो पक्षका नेता कार्यकर्ताहरूलाई प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको थियो। झडपका
KHASOKHAS