नेपाल

मन्त्रिपरिषदको निर्णय: वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा चुनाव

मन्त्रिपरिषदको बैठकले आगामी वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख १७ गते कर्णाली, लुम्बिनी, गण्डकी र प्रदेश २

उधारोमा बन्दै गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला

चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला अर्थाभावमा उधारोमा सामान खरिद गरी निर्माण जारी राखिएको छ । हालसम्म रु नौ करोड २५ लाख उधारोको बिल पेश भए पनि निर्माण भने रोकिएको

नदी तर्न तुइनकै भर

सडक यातायातले हालसम्म नजोडिएको हिमाली जिल्ला हुम्लामा हालसम्म यहाँका स्थानीयवासीलाई कर्णाली नदी तर्न तुइन चढ्नुपर्ने बाध्यता छ । वर्षौँदेखि स्थानीयवासीले नदीमा भोलुङ्गे पुल बनाउन अनुरोध गर्दा पनि कोही कसैबाट माग

पहिचानको पर्खाइमा ढोरपाटनका कायत समुदाय

बागलुङ जिल्लाको कायत समुदाय पहिचानविहीन बन्दा सबै सेवा सुविधाबाट बञ्चित हुनुपरेको छ । जातीय आधारमा जनजाति र दलित लगायतको पहिचानका आधारमा सरकारले धेरै स्थानमा छुट, आरक्षण तथा कोटा निर्धारण गरी

कुर्था–जयनगर रेल सञ्चालनका लागि प्राविधिक तयारी पूरा, ओली र मोदीले उद्घाटन गर्ने

सरकारले कुर्था–जयनगर रेल सञ्चालनका लागि प्राविधिक तयारी पूरा गरेको छ । औपचारिकरुपमा उद्घाटन गर्नासाथ रेल नियमित सञ्चालनको तयारी पूरा भएको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ । भारतीय कोनकोन कम्पनीबाट

पश्चिमी वायु फेरि प्रवेश, वर्षापछि गर्मी बढ्दै जाने

यस वर्ष हिउँद याममा करीब पाँच महिनापछि गत शनिबार राजधानी काठमाडौँसहित देशभर हल्का वर्षा भयो । मौसमविद्हरुले पनि मौसम पूर्वानुमान गर्दै वर्षातपछि क्रमशः तापक्रम वृद्धि भई गर्मी बढ्ने पूर्वानुमान गरेका

नेविसंघद्वारा लुम्बिनी वाणिज्य क्याम्पसको प्रशासनमा तालाबन्दी

नेपाल विद्यार्थी संघ लुम्बिनी वाणिज्य क्याम्पसले क्याम्पसको प्रशासनमा तालाबन्दी गरेको छ । आफूहरुको मागका बिषयमा पटकपटक क्याम्पस प्रशासनको ध्यानाकर्षण गराउँदा समेत माग सम्बोधन नभएकोले बाध्य भएर तालाबन्दी गरेको कमिटी अध्यक्ष

घर खर्च चलाउन हिउँमा दाउरा बिक्री

उच्च हिमाली जिल्ला हुम्लाको आसपास गाउँका अधिकांश बालबालिकाले भारी नबोकी चुलो नबल्ने अवस्था छ। बिहान–बेलुका हातमुख जोड्नका लागि भारी बोक्नैपर्ने बाध्यता यहाँका बालबालिकाको रहेको छ । हातमुख जोड्न मात्र होइन,

गाउँलेले ब्युँताएको विद्यालय

गत शैक्षिक सत्रमा सरस्वती प्राथमिक विद्यालयमा जम्मा पाँच जना विद्यार्थी भर्ना भए । तीमध्ये पनि दुई जनाले पछि अर्कै विद्यालय रोजे । विद्यार्थी सङ्ख्या शून्यतिर झरेपछि विद्यालयको अस्तित्व नै सङ्कटमा

नेपालमा दोस्रो चरणको खोप: कुटनीतिज्ञ र पत्रकार प्राथमिकतामा, सूचना विभागको कार्ड अनिवार्य

नेपाल सरकारले भोलि सोमबारदेखि दोस्रो चरणको खोप लगाउन सुरु गर्ने भएको छ । दोस्रो चरणको खोपका लागि दूतावास, यूएन एजेन्सीका कर्मचारी र पत्रकारलाई प्राथमिकतामा राखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com