नेपाल

मेक्सिकोद्वारा कोभिड-१९ विरुद्धका दुई चिनियाँ खोप स्वीकृत

मेक्सिकोको औषधि व्यवस्थापन सम्बन्धी नियामक निकायले कोभिड–१९ विरुद्ध चीनमा विकास गरिएका दुई खोपलाई स्वीकृति प्रदान गरेको छ । मेक्सिकोका स्वास्थ्य अधिकारीहरुका अनुसार स्वीकृत गरिएका खोपहरुमा क्यानसिनो बायोलजिक्स र सिनोभ्याक कम्पनीले

रामकुमारी झाँक्री रिहा

नेकपा प्रचण्ड नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्री रिहा भएकी छन् । बिहीबार दिउँसो आफ्नै निवासबाट पक्राउ परेकी झाँक्रीलाई प्रहरीले साँझ रिहा गरेको हो । श्रीमान पशुपति पुरीको जिम्मा जमानीमा उनी

सुशासन, पारदर्शिता र स्वच्छताका लागि नियमन, अनुगमन हुनुपर्छः प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले समाजकल्याण परिषद् र विश्वविद्यालयहरुबीच परियोजना मूल्याङ्कनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर नयाँ अभ्यासको प्रारम्भ भएको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा परिषद् र  विभिन्न विश्वविद्यालयबीच परियोजना मूल्याङ्कनसम्बन्धी समझदारीमा हस्ताक्षर

रामकुमारी झाँक्री पक्राउ

नेकपा प्रचण्ड–नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्री पक्राउ परेकी छन् । प्रहरीले झाँक्रीलाई बिहीबार उनकै निवासबाट पक्राउ गरेको हो । प्रहरीले उनलाई राज्यविरुद्धको कसूरमा अनुसन्धान गर्न पक्राउ गर्नुपरेको पुर्जी थमाएको छ ।

माटोको अभावमा सरस्वतीको मूर्ति बनाउने काम प्रभावित

नजिकिँदै गएको सरस्वती पूजाका लागि मूर्ति बनाउन माटोको अभाव भएपछि पर्सा पोखरीया नगरपालिका–९ का कालिगड शिवचन्द्र महतो यसपालि सोचेजस्तो व्यापार नहुने भएपछि चिन्तामा देखिएका छन् । विगत छ वर्षदेखि मूर्ति

शुक्रबारदेखि पुनः वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको आंशिक प्रभावले आज वाग्मती, गण्डकी र प्रदेश नं एक मा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा हुने भएको छ । पश्चिमी वायुको प्रभावले भोलिबाट देशभर मौसम

खर्चिलो बन्दै आन्दोलन र समर्थन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि शक्ति प्रदर्शनका नाममा गरिने समर्थन र विरोधका कार्यक्रम खर्चिला बन्दै गएका छन् । ठूला सभा सम्मेलनमा

पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । बुधबार राती १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा २/२ रुपैयाँले बढाएको हो । यससँगै

बेइजिङका नगरहरुलाई कोरोनाको उच्च र मध्यम जोखिमका रुपमा छुट्याइयो

चीन सरकारका स्वास्थ्य अधिकारीहरुले यहाँको राजधानी शहर बेइजिङका कतिपय नगरहरुलाई उच्च तथा मध्यम खालको जोखिमयुक्त नगरहरुका रुपमा विभाजन गरिएको जनाएका छन् । सो कुराको जानकारी बेइजिङका अधिकारीहरुले मंगलबार पत्रकार सम्मेलन गरेर

जब नारायणकाजीले मञ्चबाटै पत्रकार ऋषी धमलालाई हप्काए…

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकार ऋषी धमलालाई हप्काएका छन्। बुधबार प्रचण्ड-नेपाल पक्षको अहिले भइरहेको शक्ति प्रदर्शन सभामा आफूले बोलिरहँदा कार्यक्रममा उपस्थित दर्शकसँग धमलाले धारणा लिइरहेको देखेपछि श्रेष्ठले

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com