नेपाल

प्राविधिक शिक्षाः भए रोजगार नभए स्वरोजगार

प्राविधिक शिक्षा अध्ययन गरेमा छोराछोरीले सजिलै रोजगारी पाउने भएकाले अभिभावकले प्राविधिक शिक्षामा जोड दिन थालेका छन् । अभिभावक भए रोजगार पाइन्छ नभए आफैँले व्यवसाय तथा खेती गरेर स्वरोजगार बन्न सकिने

सामाजिक सञ्जाल नियमन गर्ने निर्देशिका ल्याइँदै, कुन-कुन पर्छन नियमनमा ?

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रेस स्वतन्त्रता तथा वाक स्वतन्त्रतालाई असर नपर्ने गरी सामाजिक सञ्जाल नियमन गर्ने निर्देशिका ल्याउन लागेको बताए  । मन्त्रालयद्वारा आज यहाँ आयोजित दोलखाली पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा

आगामी जुलाईसम्ममा अधिकांश अमेरिकीलाई खोप दिने तयारी

अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुलाईको अन्त्यसम्ममा अधिकांश अमेरिकीलाई कोरोनाभाइरस विरुद्धको खोप दिइने योजना घोषणा गरेका छन् । राष्ट्रपति बाइडेनले उक्त खोप अभियानका लागि थप दुई करोड डोज खोपको व्यवस्था

अफगान सेनाको कारबाहीमा १५ लडाकूको मृत्यु

अफगान सेनाले कान्दाहार प्रान्तमा गरेको सुरक्षा कारबाहीमा तालिबान समूहका कम्तीमा १५ जना लडाकू मारिएका छन् । अफगान हवाईबलको सहयोगमा भएको यस कारबाहीको क्रममा अन्य सात जना घाइते भएका जनाइएको छ

टोकियो ओलम्पिकका प्रमुखद्वारा राजीनामा

जापानको राजधानी टोकियोमा आयोजना हुन लागेको टोकियो ओलम्पिक–२०२० को आयोजक कमिटीका सभापति योशिहिरो मोरीले राजीनामा दिएका छन् । महिलामाथि गत साता अभद्र शब्द प्रयोग गरेको भन्दै चौतर्फी आलोचना भएपछि उनले

हिमपातको सम्भावना, जुम्लाको तापक्रम माइनसमा

पश्चिमी वायुको प्रभावले आगामी तीनदिन देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुने भएको छ । उक्त प्रणालीको प्रभावले आगामी आइतबारसम्म देशभर आंशिकदेखि सामान्य बदली

अब पहिराले पानी रोक्दैन !

बागलुङ बजारमा १६ किलोमिटर टाढाको मुहानबाट पानी आउँछ । काठेखोला गाउँपालिकाको रेशखोला र भुँदीखोला मुहानबाट आउने पानीले स्थानीयवासीको प्यास मेटाएको छ । हिउँदमा बिहान बेलुका पालो बाँडेर आउने पानी वर्षात्को

‘पशुपतिमा सुनको जलहरी प्राचीन स्मारक संरक्षण ऐन, २०१३ विपरीत’

वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले पशुपतिनाथ मूल मन्दिरको शिवलिङ्गमुनि राख्न लागिएको सुनको जलहरी प्राचीन स्मारक संरक्षण ऐन, २०१३ विपरीत रहेको बताएका छन्। नेपाल सांस्कृतिक पत्रकार समाजले बिहीबार पशुपति क्षेत्रमा आयोजना

झाँक्रीलाई पक्रन गलत कानून प्रयोग भएको कानूनविदको भनाई, के छ दफा ५८ मा ?

नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड नेपाल समूहकी नेता रामकुमारी झाँक्रीलाई बिहिबार पक्राउ गरियो । राष्ट्रपतिको बारेमा अपमानजक शब्द बोलेको भन्दै झाँक्री राज्यविरूद्धको कसूर गरेको आरोपमा पक्राउ गरिएको थियो । प्रहरीले मुलुकी

मेक्सिकोद्वारा कोभिड-१९ विरुद्धका दुई चिनियाँ खोप स्वीकृत

मेक्सिकोको औषधि व्यवस्थापन सम्बन्धी नियामक निकायले कोभिड–१९ विरुद्ध चीनमा विकास गरिएका दुई खोपलाई स्वीकृति प्रदान गरेको छ । मेक्सिकोका स्वास्थ्य अधिकारीहरुका अनुसार स्वीकृत गरिएका खोपहरुमा क्यानसिनो बायोलजिक्स र सिनोभ्याक कम्पनीले

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com