नेपाल

सांसदहरुले बाँकी दुईवर्षे कार्यकाल गुमाउन चाहेका छैनन्ः अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल– नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगले नेकपाको निर्वाचन चिह्न सूर्य ‘फ्रिज’ नगर्ने बताएका छन् । प्रेस सङ्गठन चितवनले आज यहाँ आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा

सरकारको तीन वर्ष : हवाई पूर्वाधारमा फड्को

सङ्घीय सरकारले मुलुकको पर्यटन क्षेत्रको पूर्वाधार विकास तथा नीतिगत सुधारमा उल्लेखनीय प्रगति हासिल गरेको छ । वर्तमान सरकार गठन भएको तीन वर्षको अवधिमा तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले

छाक टार्नै मुस्किल…

हिमाली जिल्ला डोल्पाका दलित समुदायका महिलालाई छाक टार्नै मुस्किल हुने गरेको छ । अशिक्षा र चरम गरिबीले थलिएका उनीहरुलाई हरेक दिन छाक टार्ने कुराले नै पिरोल्ने गरेको छ । जिल्लाका

आज श्रीपञ्चमी, सरस्वतीको पूजा-आराधना गरी मनाइँदै

माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई

शिक्षामा सरकारको तीन वर्षः भर्ना दर ९३ र साक्षरता दर ८५ प्रतिशत

कोरोना महामारीको जोखिमबीच वर्तमान सरकारले तीन वर्षका अवधिमा शिक्षा र सञ्चार क्षेत्रको पहुँच विस्तारमा उल्लेखनीय प्रगति हासिल गरेको छ। सो अवधिमा आधारभूत तह (कक्षा १–८) को विद्यार्थी खुद भर्नादर ९२.३

यस्तो छ प्रधानमन्त्री ओली नेतृत्व सरकारको तीन वर्षे उपलब्धि [पूर्णपाठ]

प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेकाे सरकारको तीन वर्ष पुरा भएको छ । त्यसकै अवसरमा सोमबार प्रधानमन्त्री ओलीले यसअवधिमा भएका उपलब्धिबारे प्रेस ब्रिफिङ गरेका छन् । सरकारले उल्लेख्य काम गरेको

विद्यालय छ, विद्यार्थी छैनन्

बारा सदरमुकाम कलैयाबाट करीब १० किलोमिटर पूर्वमा एउटा त्यस्तो विद्यालय छ जहाँ शिक्षक छन् र विद्यार्थी भने छैनन् सुन्दा अचम्म लाग्छ। यो सत्य हो। कलैयाको महागढीमाई नगरपालिका–४ मल्हनी टोलमा रहेको

तरूण दलका महामन्त्री भूपेन्द्रजंग शाहीलाई हृदयघात

नेपाली कांग्रेसको भातृ संगठन तरूण दलका महामन्त्री भूपेन्द्रजंग शाहीलाई हृदयघात भएको छ। पारिवारिक स्रोतका अनुसार शाहीलाई गएराति नै हृदयघात भएको हो । हाल उनको काठमाडौं महाराजगंजस्थित मनमोहन कार्डियो भास्कुलर एण्ड

सिंहदरबारका तीन मोहडा पुनःनिर्माण सम्पन्न, प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्दै

२०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत रहेको देशको प्रमुख प्रशासनिकस्थल सिंहदरबारको पुनःनिर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा पुनःनिर्माण सम्पन्न पश्चिमबाहेकका तीनवटा मोहडाको प्रधानमन्त्री

दक्षिण भारतमा सडक दुर्घटना, १४ जनाको मृत्यु

भारतको दक्षिणी राज्य आध्र प्रदेशमा आइतबार बिहान सबेरै भएको एक सडक दुर्घटनामा परी कम्तीमा १४ व्यक्तिको मृत्यु भएको छ । एक सानो भ्यान ट्रकसँग ठोक्किँदा भएको यस घटनामा परी अन्य

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com