नेपाल

कन्सुलर प्रमुख माइक मुसीले नेपालमा रहेका अमेरिकी नागरिकसँग अन्तरकृया गर्ने

अमेरिकी दूतावास काठमाडौंका कन्सुलर प्रमुख माइक मुसीले नेपालमा रहेका अमेरिकी नागरिकसँग अन्तरकृया गर्ने भएका छन् । त्यसका लागि आगामी फेब्रुअरी २४ बुधबार भर्चुअल टाउन हलको आयोजना गरिएको छ । दिउसो

नेपालले सैन्य बेस राख्न आग्रह गरे पनि आफूहरुले अस्वीकार गर्ने अमेरिकी राजदूतको भनाई

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले नेपालले सैन्य बेस राख्न आग्रह गरे पनि आफूहरुले अस्वीकार गर्ने बताएका छन् । उनले नेपाललाई कुनै पनि अमेरिकी एलाइन्समा सहभागी हुन आग्रह नगरेको उल्लेख

भारतबाट खोप ल्याउन भुक्तानी, फागुनभरमा ४० लाख डोज भ्याक्सिन, प्राथमिकतामा ६० बर्षमाथिका

कोरोनाबिरुद्धको विरुद्धको कोभिशिल्ड खोप खरिदका लागि नेपाल सरकारले खोप उत्पादक कम्पनी सेरम इष्टिच्युट अफ इन्डियालाई ९३ करोड रुपैयाँ भुक्तानी दिएको छ । बिहीबार स्वास्थ्य सेवा विभागले कोभिशिल्ड खोप खरिदका लागि

केही नेपाली मिडियासमेत अष्ट्रेलियामा फेसबुकबाट पढ्न प्रतिबन्ध, यस्ता देखिए नेपाली मिडियाका पेज

फेसबुकले अष्ट्रेलियामा रहेका प्रयोगकर्तालाई आफ्नो प्लेटफर्ममा समाचार पढ्न र शेयर गर्न रोक लगाएकोमा त्यसको प्रभाव केही मुख्य नेपाली संचारमाध्यममा पनि परेको छ । नेपालका केही संचारमाध्यमका फेसबुक पेजमा अष्ट्रेलियामा रहेका

सिनोफार्मले बनाएको खोपलाई नेपालमा प्रयोगको अनुमति, कोभिशिल्डको २० लाख डोज भारतबाट

नेपाल सरकारले कोरोना भाइरसविरूद्धको चाइनिज खोप ‘भेरो सेल’लाई प्रयोगका लागि अनुमति दिएको छ । उक्त खोप चाइनिज कम्पनी सिनोफार्मले बनाएको हो । उक्त खोपलाई नेपालको औषधि व्यवस्था विभागले बुधबार अनुमति

भट्टको हत्या आरोपी सार्वजनिक, बलात्कार नगरेको बयान, प्रहरीलाई गृहमन्त्रीले दिए धन्यवाद

बैतडीको दोगडाकेदार गाउँपालिकामा १७ वर्षीया भागरथी भट्टको हत्या भएको दुई सातापछि प्रहरीले एक किशोरलाई आरोपितको रूपमा सार्वजनिक गरेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको प्रमाण र सन्दिग्धको स्वीकारोक्तिका आधारमा उनलाई सार्वजनिक

भागरथी भट्टको बलात्कारपछि हत्याका अभियुक्त आज सार्वजनिक गरिदै

भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भट्टकै विद्यालयमा अध्ययनरत दिनेश भट्ट नाम

भागरथी भट्टको बलात्कार र हत्या आरोपीले अपराध स्वीकारेको भन्दै आज सार्वजनिक गरिदै

बैतडीकी किशोरी भागरथी भट्टको बलात्कार र हत्या आरोपमा पक्राउ परेका युवकलाई आज प्रहरीले सार्वजनिक गर्ने भएको छ । उनी भागरथी पढ्ने स्कुलकै विद्यार्थी रहेको जनाइएको छ । उनले आफूले बलात्कार

बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी सपनालाई धम्क्याउने विनयजंग बस्नेत पक्राउ

बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी १८ वर्षीया सपना रोका मगरलाई धम्क्याउने विनयजंग बस्नेत पक्राउ परेका छन् । बस्नेतलाई प्रहरीले मंगलबार साँझ काठमाडौंको गोंगबुबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख

आरआर क्याम्पसमा ओली र प्रचण्ड-नेपाल पक्षका विद्यार्थीबीच झडप, ४ जना घाइते

रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) मा नेकपाका ओली र प्रचण्ड-नेपाल पक्षका विद्यार्थीबीच झडप भएको छ । मंगलबार बिहान सरस्वती पूजा गरिरहेका समयमा दुई पक्षबीच झडप भएको हो । क्याम्पस प्रांगणमै भएको

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com