नेपाल

राजदुत खतिवडाको ओहोदाको प्रमाणपत्र बाइडेनबाट स्वीकार, महामारीका कारण पत्रमार्फत पेश

अमेरिकाका लागि नेपाली राजदुत डाक्टर युवराज खतिवडाको ओहोदाको प्रमाणपत्र अमेरिकी राष्ट्रपति जो बाइडेनले स्वीकार गरेका छन् । बाइडेनले गत बुधबार खतिवडाको ओहोदाको प्रमाणपत्र स्वीकार गरेको वासिंटन डिसीमा रहेको नेपाली दूतावासबाट

कहाँ-कहाँ बनाइँदैछ कोरोनाको खोप भण्डारण गृह?

सरकारले देशका आठ स्थानमा कोभिड–१९ विरुद्धको खोप भण्डारण गृह निर्माण गर्ने भएको छ। कोरोना खोप सुरक्षित एवं उचित व्यवस्थापन गर्नका लागि सहरी विकास मन्त्रालयले सातवटै प्रदेशमा एक/एक वटा तथा एउटा

प्रचण्ड-माधव नेकपाले ६८ जिल्लामा लगायो नेतृत्वको टुंगो (सूचीसहित)

पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ६८ जिल्लाको नेतृत्व चयन गरेको छ। सो पार्टीले भागबण्डाका आधारमा जिल्ला नेतृत्व टुंगो लगाएको हो। जसअनुसार ३५ जिल्लामा

चौतर्फी आलोचनापछि बोली सच्याउँदै ओलीले भने-न्यायालयलाई धम्की दिएको छैन

न्यायालयलाई धम्की दिएको भन्दै चौतर्फी आलोचना भइरहेका बेला प्रधानमन्त्री केपी ओलीले सोमबार कञ्चनपुर पुगेर आफ्ना अभिव्यक्तिको बचाउ गरेका छन्। उनले गत शनिबार विराटनगरमा आयोजित सभालाई सम्बोधन गर्दै आफ्नो पक्षमा फैसला

‘विप्लव’ का नेता बाँस्तोला रिहालगत्तै पुनः पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता धर्मेन्द्र बाँस्तोला रिहालगत्तै पुनः पक्राउ परेका छन्। सर्वोच्च अदालतको आदेशपछि रिहा भएलगत्तै उनी पक्राउ परेका थिए। उनलाई सर्वोच्च अदालतको गेटबाटै

फेरि परीक्षण गरियो मेलम्चीको सुरुङ

खानेपानी मन्त्रालयको नेतृत्वमा जति आए, सबैले मेलम्चीको पानी आउने आशा देखाए। सचिवदेखि मन्त्री र प्रधानमन्त्रीसम्मले उपत्यकावासीका धारामा मेलम्चीको पानी आउने मिति नै तोके। तर पनि पानी आएन। अधिकांशले यसलाई सरकारले

प्रदेश २ प्रमुखलाई किन स्वागत गरेनन् मुख्यमन्त्री राउतले?

प्रदेश २ प्रमुखको रुपमा नियुक्ति पाएर जनकपुर जाँदा २० कात्तिक २०७६ का दिन तिलक परियारले भव्य स्वागत पाए। सो दिन उनलाई उपप्रधानमन्त्री उपेन्द्र यादव, मुख्यमन्त्री लालबहादुर राउतसहित प्रदेशका मन्त्रीहरु पुगेका

फोन गरेर यसरी पाउनुस् ऋण, ‘फोन लोन’को सुविधा नेपालका तीनवटा वाणिज्य बैंकबाट

आफूलाई घरखर्च चलाउन वा कुनै व्यावसायिक काम गर्नका लागि तपाईंले बैंक तथा वित्तीय संस्थामा नै धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । एक कल फोन गरेको भरमा नै ऋण लिन पाइने

किन चाहियो ओली पक्षको युवा संघलाई ‘साइबर सेना’ ?

प्रधानमन्त्री केपी ओलीको पक्षमा गत माघको तेस्रो साता निकालिएको जुलुसमा ‘अगाडि बढ केपी बा, ज्यान दिन तयार छौं, साइबर सेना आउँदैछ’ भन्ने नारा लागेको थियो। ओलीका कट्टर समर्थक महेश बस्नेतको

काठमाडौं आइपुग्यो १० लाख डोज कोभिशिल्ड, चीन र कोभ्याक्सबाट छिट्टै आउने

कोरोनाविरुद्धको कोभिशिल्ड खोपको थप १० लाख डोज आज भारतबाट नेपाल आएको छ । पहिलोपटकको १० लाख डोज भारत सरकारले उपहार दिएपनि यसपटक भने नेपाल सरकारले भारतस्थित सीरम इन्स्टिट्यूट अफ इन्डियासँग

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com