
निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकतासम्बन्धी विवाद छिट्टै निरुपण गर्ने जनाएको छ। यसका लागि सम्बन्धित पक्षसँग औपचारिक र अनौपचारिक छलफल गरिरहेको आयोगले जनाएको छ। सर्वोच्च अदालतबाट भएको प्रतिनिधिसभा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षले पार्टी विवादमा निर्वाचन आयोगले ढिलाइ गरिरहेको भन्दै असन्तुष्टि जनाएको छ। पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले शनिबार सामाजिक सञ्जालमार्फत् सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन मुद्दामा स्वतन्त्र

राष्ट्रसंघले नेपाललाई अल्प विकशित देशको सुचीबाट स्तरोन्नत्ति गर्ने भएको छ । राष्ट्रसंघको विकाश नीति कमिटिले नेपाललाई अल्प विकाशित देश एलडीसीको सुचीबाट स्तरोन्नत्ति गर्ने सिफारिस गरेको हो । तर त्यसका लागि

गृह मन्त्रालयले सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा गरेको छ । शुक्रबारको गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा गरिएको मन्त्रालयले जनाएको छ। जसमध्ये विभिन्न ३६ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) को

राजीनामाको दबाब बढिरहेका बेला प्रधानमन्त्री केपी ओली संसदमा अविश्वासको प्रस्तावको सामना गर्ने तयारीमा अगाडि बढेका छन्। त्यसैको तयारीस्वरुप उनले नेकपाको प्रमुख सचेतक रहेका प्रचण्ड–माधव पक्षका देव गुरुङलाई शुक्रबार बर्खास्त गरेर

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन्। ओलीले देव गुरुङलाई बर्खास्त गर्दै भट्टराईलाई नियुक्त गरेका हुन्। भट्टराईलाई संसदीय दलका

सरकारले प्रतिनिधिसभाको अधिवेशन २३ फागुनमा आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ ।मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै संसद अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको हो

पूर्वराष्ट्रपति डा रामवरण यादवले संविधान र लोकतन्त्र रक्षाका लागि सर्वोच्च अदालतले आफ्नो धर्म निर्वाह गरेको बताएका छन्। उनले लोकतन्त्र रक्षा गरी संविधान कार्यान्वयनका लागि अदालत र निर्वाचन आयोग निष्पक्ष हुनुपर्ने

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी नामको दल कसको भन्ने विवादको निर्णय यही फागुन २० गते दिने भएको छ। न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा बिहीबार नेपाल कम्युनिष्ट पाटी (नेकपा)

प्रतिनिधिसभा पुनःस्थापनाको घोषणा भएसँगै चितवनको सभा छाडेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल रातारात काठमाडौं फर्किए। लगत्तै उनीहरुले राजनीतिक भेटघाटमा लागे। उनीहरुको भेटघाटको मुख्य उद्धेश्य थियो–आगामी सरकार कसरी बनाउन सकिन्छ
KHASOKHAS