नेपाल

साँच्चिकै असुरक्षा छ त प्रधानमन्त्रीलाई ?

प्रधानमन्त्री केपी ओलीको सुरक्षामा चारवटै सुरक्षा निकाय खटिन्छन्। पहिलो घेरामा ब्रिफकेसमा बुलेटप्रुफ प्लेटहरू र अत्याधुनिक मेसिनगन लिएका सैनिक खटिन्छन्। दोस्रो घेरामा नेपाल प्रहरी, बाहिरी घेरामा सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान

सूर्य चिन्ह हामीले नै पाउँछौं : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको आधिकारिकता र सूर्य चिह्न आफूहरूले पाउने दावी गरेका छन्। नेकपाको पेशागत महासंघ र नेपाल राष्ट्रिय कर्मचारी महासंघको

सर्वोच्चको फैसलाले रोकेको हो प्रधानमन्त्रीलाई राजीनामा गर्नबाट?

सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले सर्वोच्च अदालतको फैसलाले नै प्रधानमन्त्रीलाई राजीनामा गर्नबाट रोकेको दाबी गरेका छन्। मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले सर्वोच्चको फैसला पढ्दै

राष्ट्रपतिद्वारा फागुन २३ गते प्रतिनिधिसभा अधिवेशन आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते प्रतिनिधिसभा अधिवेशन आह्वान गरेकी छिन्। सरकारको सिफारिसअनुसार भण्डारीले उक्त दिन अपरान्ह ४ बजेका लागि अधिवेशन आह्वान गरेकी हुन्। राष्ट्रपतिका कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले प्रधानमन्त्री कार्यालयबाट

फेवातालको क्षेत्रफल कति ?

पोखराकाे पर्यटकीय गन्तव्य फेवातालको नयाँ क्षेत्रफल र सिमाना कायम गरिएको छ। सरकारले गठन गरेको फेवातालको चार किल्ला निर्धारण तथा सीमाङ्कन समितिले अध्ययन अनुसन्धानबाट तालको क्षेत्रफल पाँच दशमलव ७२६ वर्गकिलोमिटर अर्थात्

खोप अभियान नयाँ चरणमा: स्वास्थ्यमन्त्री

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले दोस्रो प्राथमिकताप्राप्त समूहको पहिलो चरणको खोप लगाउने तयारीसँगै कोभिड–१९ विरुद्धको लडाइँमा नेपाल महत्वपूर्ण चरणमा प्रवेश गरेकोे बताएका छन्। मन्त्रालयद्वारा आइतबार आयोजित आमसञ्चारमाध्यमका प्रधानसम्पादक तथा सञ्चारकर्मीसँगको

आफूविरुद्ध अविश्वासको प्रस्ताव पारित गर्न प्रचण्ड–माधव पक्षलाई ओलीको चेतावनी

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा आफूविरुद्ध अविश्वासको प्रस्ताव पारित गरेर देखाउन प्रचण्ड–माधव पक्षलाई चुनौती दिएका छन्। जिल्ला झापामा चीन–नेपाल मैत्री औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रममा बोल्दै उनले प्रचण्ड–माधवलाई यस्तो चुनौती दिएका

ओलीले आफूलाई महाराजाधिराज ठाने : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी शर्मा ओलीले आफूलाई महाराजाधिराज ठानेको आरोप लगाएका छन्। आफ्नो पक्षका शिक्षकहरुको राष्ट्रिय भेलालाई शनिबार ललितपुरमा सम्बोधन गर्दै प्रचण्डले

आइपिओ नतिजा हेर्न सिडिएससीले ल्यायो नयाँ वेबसाइट

सिडिएस एन्ड क्लियरिङ लिमिटेडले सार्वजनिक निष्कासन भएका धितोपत्र बाँडफाँटको नतिजा हेर्नका लागि छुट्टै वेबसाइट सञ्चालनमा ल्याएको छ । धितोपत्र बाँडफाँटको नतिजा सीमित वेबसाइटबाट मात्र हेर्न सकिने व्यवस्था गरिएको भए पनि

संसद पुनःस्थापनापछि सरकार झन् बलियो भएको छ : नेम्वाङ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहका नेता सुवास नेम्वाङले संसद पुनःस्थापनापछि सरकार झन् बलियो भएको दाबी गरेका छन्। ओली समूहनिकट सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com