नेपाल

प्रहरी स्कर्टिङमा नवलपरासीबाट काठमाडौं आउँदै विप्लव (फोटोफिचर)

आज काठमाडौंमा सार्वजनिक हुनका लागि आउने क्रममा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पूर्वी नवलपरासीबाट विदा भएका छन् । चन्दलाई पूर्वी नवलपरासीमा उनका कार्यकर्ताले विदाई गरेका हुन् । आज

सरकारले गर्‍यो विप्लव नेकपामाथिको प्रतिबन्ध हटाउने निर्णय

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको छ। बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव नेकपामाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको हो। बैठकले सरकारी र विप्लव पक्षबीच

प्रचण्ड–माधव पक्ष : निर्वाचन आयोगलाई दबाब, ओलीका निर्णय नमान्न संसद सचिवालयलाई आग्रह

प्रतिनिधिसभा बैठकको दिन नजिकिँदै जाँदा नेकपाको प्रचण्ड–माधव पक्षले निर्वाचन आयोग र संसद सचिवालयलाई दबाब बढाएको छ। सो पक्षका राजेन्द्र पाण्डे र लिलामणि पोखरेल बिहीबार निर्वाचन आयोग पुगेर नेकपा विवादलाई चाँडो

सरकार र विप्लव नेकपाबीच ३ बुँदे सहमति, विप्लवमाथिको प्रतिबन्ध हटाइने

सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच ३ बुदे सहमति भएको छ। सरकारी वार्ता टोलीका प्रमुख गृहमन्त्री रामबहादुर थापा र विप्लव पक्षका वार्ता टोली प्रमुख खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले संयुक्त

सरकारले गर्‍यो विप्लव समूहसँग दोस्रो चरणको वार्ता

सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासँग बुधवारै दोस्रो चरणको वार्ता गरेको छ। बिहान पहिलो चरणको वार्तामा बसेको सरकारले साँझ दोस्रो चरणको वार्ता गरेको हो। सरकार र विप्लव समूहबीच दोस्रो चरणको

सांसदहरुले लगाए कोरोना खोप

यही फागुन २३ गते प्रतिनिधिसभा बैठक बस्न लागेको सन्दर्भमा बुधबारदेखि सांसद, कर्मचारी तथा सुरक्षाकर्मीहरुलाई कोरोना खोप लगाउन थालिएकाे छ। बुधबार पहिलो दिन प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरुलाई खोप लगाइएको छ।

प्रचण्ड–माधव पक्षको निर्णय : ओलीलाई संसदीय दलको नेताबाट हटाउने निर्णय अनुमोदन

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को प्रचण्ड–माधव पक्षको केन्द्रीय कमिटी बैठकले संसदीय दलको नेताबाट केपी ओलीलाई हटाउने निर्णय अनुमोदन गरेको छ। यसअघि यो पक्षले गत माघ ११ गते ओलीलाई साधारण सदस्यबाट समेत

सरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता ‘सकारात्मक’

सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच वार्ता भएको छ। सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा ‘बादल’, सदस्य राजन भट्टराई र विप्लव समूहका वार्ता टोली संयोजक खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’

बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने प्रधानमन्त्रीको अभिव्यक्तिको आलोचना

सार्वजनिक समारोहमै बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने बताएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना भएको छ। झापाको बिर्तामोडस्थित पूर्वान्चल क्यान्सर अस्पतालको मंगलबार उद्घाटन गर्दै उनले उक्त अस्पताललाई सम्बन्धन दिइने बताएका थिए।

अघि बढ्यो सरकार र विप्लव समूहबीच वार्ताको प्रक्रिया, दुवै पक्षबाट वार्ता टोली गठन

सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच वार्ताको प्रक्रिया अघि बढेको छ। सरकार र सो समूहले आ–आफ्ना तर्फबाट वार्ता टोली गठन गरेपछि औपचारिक रुपमा वार्ताको

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com