नेपाल

माओवादी केन्द्रले कांग्रेस र जसपासँग वार्ता गर्ने, जसपाले उधारो नमान्ने

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले आगामी रणनीति तय गर्न नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग वार्ता गर्ने भएको छ। पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले यस्ताे निर्णय गरेको

दैलेखमा एकै परिवारका पाँच जनाले गरे सामूहिक आत्महत्या

दैलेखको आठविस नगरपालिका–३ निमाइलका एकै घरका पाँच जनाले कर्णाली नदीमा हामफालेर आत्महत्या गरेका छन्। यही फागुन २३ गते राति घरबाट बेपत्ता भएकी सुखी बडुवाल, उनकी तीन छोरी र एक छोराले

तीन दलले दर्ता गराए संवैधानिक परिषद्सम्बन्धी अध्यादेश अस्वीकार गर्ने सूचना

संसद सचिवालयमा संवैधानिक परिषदसम्बन्धी अध्यादेशको विरोधमा सूचना दर्ता गरिएको छ। माओवादी केन्द्रका ४, नेपाली कांग्रेसका १ र जनता समाजवादी पार्टीका तर्फबाट दुई सांसदले अध्यादेश अस्वीकार गर्ने सूचना दर्ता गराएका हुन्।

एकीकरण गर्ने भए १५ दिनभित्र निवेदन देऊ : निर्वाचन आयोग

निर्वाचन आयोगले सर्वोच्च अदालतको फैसलापछि पूर्ववत अवस्थामै फर्किएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई एकीकरण गर्ने भए १५ दिनभित्र निवेदन दिन आह्वान गरेकाे छ । मंगलबार बसेको आयोगको बैठकले सर्वोच्च

एमाले र माओवादी केन्द्रका कार्यालय पूर्ववत नै

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि पहिलेकै अवस्थामा फर्किने भएका छन्। सर्वोच्च अदालतको आइतबारको फैसलाले एमाले र माओवादी

भीम रावललाई ओलीको जवाफ–प्रधानमन्त्री कुन पार्टी हो भन्ने थाहा पाउन सर्वोच्च जाऊ

प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री कुन पार्टीको हो भनेर थाहा पाउन सर्वोच्चमा जान आग्रह गरेका छन्। आइतबारको प्रतिनिधिसभा बैठकमा सांसद भीम रावलले प्रधानमन्त्री कुन पार्टीका हुन् भनेर गरेको प्रश्नको जवाफ ओलीले

प्रचण्ड–माधव पक्ष : सर्वोच्चको फैसला कार्यान्वयन गर्ने, आ-आफ्नै पार्टीमा रहेर संघर्ष गर्ने

सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र कायमै रहेको फैसला गरेपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूह आ–आफ्नै पार्टीमा रहेर संघर्ष गर्ने निर्णयमा पुगेको छ। पार्टी कार्यालय पेरिसडाँडामा

नेकपा आधिकारिकता : ओली पक्षले कार्यान्वयन गर्ने, प्रचण्ड–माधव पुनरावलोकनमा जाने तयारीमा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिताबारे सर्वोच्च अदालतले आइतबार दिएको फैसलाका बारेमा केपी ओली तथा प्रचण्ड–नेपाल पक्ष आ–आफ्नै रणनीतिमा जुटेका छन्। फैसलाका बारेमा प्रचण्ड–माधव पक्षले आइतबार साँझ कानुन व्यवसायीहरुसँग छलफल

प्रतिनिधिसभा बैठकमा अध्यादेश विवाद : प्रचण्ड–माधवबाट बहिस्कार, कांग्रेसको नाराबाजी

आठ महिनापछि बसेको प्रतिनिधिसभाको सातौं अधिवेशनको पहिलो बैठक नै अवरुद्ध भएको छ। संवैधानिक परिषद्सम्बन्धी अध्यादेशले बैठकमा प्रवेश पाएपछि नेपाली कांग्रेसको विरोधका कारण अवरुद्ध भएको हो। विरोधका बीच कानुनमन्त्री लिलानाथ श्रेष्ठले

सर्वोच्चले भन्यो–एमाले र माओवादी केन्द्र साविककै अवस्थामा

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) साविककै अवस्थामा रहने फैसला गरेको छ। ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिएसगै सर्वोच्चले दुवै दल कायमै

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com