नेपाल

रुपन्देही लकडाउन !

समुदाय स्तरमा कोरोना महामारी फैलिँदै गएपछि रुपन्देही जिल्लालाई लकडाउन गरिएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्र रुपन्देहीको बैठकले आजैदेखि लागू हुने गरी आगामी भाद्र ७ गतेसम्मका लागि लकडाउन गरेको हो

नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११४ पुगेको छ । जसमा पुरुष ८९

काठमाडौं उपत्यकामा थपिए २०५ कोरोना संक्रमित

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका १३८ जना, ललितपुरका ५० जना

नेपालमा ह्वात्तै बढ्यो कोरोना संक्रमितको संख्या, एकैदिन थपिए १ हजार १६

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १६ जनामा कोरोना भाइरस (कोभिड१९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २८ हजार

राष्ट्रिय झण्डा जलाउँदै गीत तयार, चौतर्फी विरोध

नेपालको साम्प्रदायिक सद्भावमा खलल पु-याउने गीत देशद्रोही सार्वजनिक भएको छ । मङ्गोल हप अफिसियल युट्युब च्यालनमा आइतबार अपलोड भएको भिडिओमा विभिन्न समुदायलाई अश्लिल भाषामा गाली गर्दै नेपाली झण्डा जलाइएको छ

सर्पको बिगबिगीः एक महिनामा १२० जनाको उपचार

सघन वर्षापछि केही दिनयता चर्को घाम लाग्न थालेसँगै महोत्तरी जिल्लाको उत्तरी क्षेत्रमा सर्पको बिगबिगी बढेको छ । बर्खामा पानीले दुला भरिएपछि बाहिर निस्केका सर्पको अहिले बिगबिगी बढेको हो । पछिल्लो

प्रभावकारी बन्दै राष्ट्रपति हवाई उद्धार कार्यक्रम

­हिमाली जिल्ला डोल्पामा गर्भवती तथा सुत्केरी महिला लक्षित राष्ट्रपति हवाई उद्धार कार्यक्रम प्रभावकारी देखिएको छ । सुरक्षित सुत्केरी सेवा नपाएर अकालमै ज्यान गुमाउँदै आएका डोल्पाली महिलालाई अप्ठेरो परेको अवस्थामा निःशुल्क

सिन्धुपाल्चोक पहिरोः मृतकका परिवारलाई एक-एक लाख सहयोग

सिन्धुपाल्चोकको  जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरामा परी मृत्यु भएका परिवारलाई रु एकएक लाख प्रदान गरिएको छ । जुगल गाउँपालिकाले मृतक परिवारलाई रकम हस्तान्तरण गरेको पालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए

चितवनमा निजी खर्चमा पिसिआर परीक्षण शुरु

सरकारी प्रयोगशालामा मात्र पिसिआर परीक्षण हुँदै आएकामा आजदेखि निजी खर्चमा जिल्लावासीले कोरोना भाइरस सङ्क्रमणको परीक्षण गर्न पाउने भएका छन् । यहाँको चितवन मेडिकल कलेजले अनुमति पाएसँगै जिल्लामा निजी खर्चमा सर्वसाधारणको

काभ्रेका ९८ वर्षीय कोरोना संक्रमित वृद्धको मृत्यु

धुलिखेल अस्पतालमा उपचाररत काभ्रेका एक कोरोना संक्रमितको मृत्यु भएको छ । काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाका अनुसार धुलिखेल नगरपालिका–७ घर भएका ९८ वर्षीय वृद्धको गएराति मृत्यु भएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com