नेपाल

नेपाली बजारमा फेरी बढ्यो सुनको मूल्य

शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोलामा ८ सय रुपैयाँले बढेर ९८ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ । सुन बिहिबार

ओली र प्रचण्डबीच भेटवार्ता सुरु

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरु भएको छ । पार्टीभित्र देखिएको विवाद समाधानका लागि वार्ता गर्न अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका हुन्

सिन्धुपाल्चोकमा पहिरो: चार घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौँ पठाइयो

लिदीबाट पहिलो चरणमा चार सिकिस्त घाइतेलाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौँ पठाइएको छ । अन्यको उद्धार जारी रहेको जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए । पहिरो गएका क्षेत्रमा सभामुख अग्निप्रसाद

भारतीय दूतावासका कर्मचारी र डाक्टरसहित ४८ जनामा कोरोना पुष्टि

नारायणी अस्पतालमा गरिएको परिक्षणमा भारतीय दूतावासका कर्मचारी र स्वास्थ्यकर्मीसहित ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अस्पतालले दिएको सूचनाका अनुसार संक्रमित हुनेहरुमा ३६ जना पुरुष र १२ जना

कोरोना संक्रमणको उच्च जोखिममा सुरक्षाकर्मी

कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएसँगै सङ्क्रमणको जोखिममा सुरक्षाकर्मी पर्दै गएका छन् । जनसम्पर्कमा रहेर काम गर्नुपर्ने र चलायमान बढी हुनुपर्ने भएकाले पछिल्लो समय सुरक्षाकर्मीमा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएको

कालिकोटमा पहिरो – एकै परिवारका ६ जनाको मृत्यु

अविरल वर्षाका कारण कालिकोटमा गएराति गएको पहिरोमा पुरिएर एकै परिवारका ६ जनाको मृत्यु भएको छ । महाबै गाँउपालिका-३ नकुगाँउमा वडा सदस्य रजबहादुर बिष्टको घर पहिरोले पुरिँदा दुई छोरा र दुई

सिन्धुपाल्चोकको जुगलमा पहिरो : २२ घर पुरिए, मानवीय क्षतिको आशंका

सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदिमा पहिरो जाँदा २२ वटा घर पुरिएका छन् । शुक्रबार बिहान करिब ६ बजेतिर आएको पहिरोले घरहरु पुरिएका हुन् । पहिरोले घरमा रहेका कति मानिस पुरिए

कोभिड-१९ विश्व अपडेट : पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु ?

विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस तीव्र रुपमा फैलिरहेको छ । छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म २ करोड १० लाख ६८ हजार संक्रमित भैसकेका छन् । यस्तै, ७ लाख

जलसमाधी लिनभन्दै माडीखोलामा पसेका लोकनाथ कश्यपको शव भेटियो

जलसमाधी लिनभन्दै प्युठान र रोल्पाको सिमानामा रहको माडीखोलामा पसेका लोकनाथ कश्यपको शव गढवामा फेला परेको छ । धार्मिक तिर्थस्थल स्वर्गद्वारीको विकाशमा योगदान दिदै आएका कश्यपले जलसमाधि लिनभन्दै खोलामा पसेका थिए

कोभिड-१९ : सङ्क्रमणसँगै मृत्युको बढ्दो ग्राफ

मुलुकमा कोभिड–१९ को सङ्क्रमणसँगै मृत्युको ग्राफ क्रमशः बढ्दै गएको छ । बुधबार एकै दिन कोरोनाका कारण आठ जनाले ज्यान गुमाए । आज बिहीबार चार जनाले ज्यान गुमाएका छन् । यही

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com