
राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको दुई दिने राजकीय भ्रमण सकेर मंगलबार स्वदेश फर्किएकी छन्। बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा त्यहाँका राष्ट्रपिता बंगबन्धु शेख मुजिबुर रहमानको जन्म शतवार्षिकी मनाउने कार्यक्रममा

नेकपा माओवादी केन्द्रले फागुन २३ को सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकनमा जाने भएको छ। सिंहदरबारमा बसेको स्थायी कमिटीको बैठकमा नेताहरु फैसलाविरुद्ध पुनरावलोकनमा जान सकारात्मक भएका हुन्। सर्वोच्च अदालतले फागुन २३ गते नेकपाको

पर्यटन विभागले सगरमाथा आरोहणका क्रममा तस्बिर र भिडियो खिच्न प्रतिबन्ध लगाएको छ। आरोहणका दौरान अन्य गतिविधि बढेको भन्दै विभागले तस्बिर र भिडियो खिच्न तथा त्यसलाई प्रकाशन, प्रसारण गर्न कडाइ गरेको

गत फागुन २० गते सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच ३ बुँदे सहमति भएको थियो। जसको एउटा प्रमुख बुँदा थियो–देशका विभिन्न कारागारमा रहेका विप्लव समूहका नेता र कार्यकर्ता रिहा

भारतको कोलकातास्थित उच्च अदालतले ४० वर्षसम्म भारतीय जेलमा बिताएका इलामका दुर्गाप्रसाद तिम्सिनालाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारलाई आदेश दिएको छ। कोलकाता उच्च अदालतका न्यायाधीशहरु थोट्टाथिल बी नायर राधाकृष्णन् र अनिरुद्र रोयले

नेकपा एमालेको केपी ओली पक्षले वरिष्ठ नेता माधवकुमार नेपालसहितका चार जनालाई स्पष्टीकरणका लागि पत्र पठाएको छ । शनिबार बसेको एमाले केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार आइतबार नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे

राष्ट्रपति विद्यादेवी भण्डारीबाट यही चैत ९ र १० गते हुन लागेको बंगलादेशको राजकीय भ्रमणको तयारी पूरा भएको छ। बंगलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहका अवसरमा त्यहाँका राष्ट्रपति मोहम्मद

केही सातादेखि छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढेपछि नेपालमा सरकारले सभा, जुलुस, र्याली, बैठक तथा जमघटमा रोक लगाएको छ। स्वास्थ्य मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै नेपालमा समेत संक्रमण दर बढ्न

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी ओलीको राष्ट्रिय र अन्तर्राष्ट्रिय ‘सेटिङ’ गरेर एमाले र माओवादी ब्युँतिएको टप्पणी गरेका छन्। आइतबार काठमाडौंमा आयोजित ‘अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवस

भारतको कोलकातास्थित दमदम जेलमा ४० वर्ष विना सुनुवाइ बिताएका इलामको माई नगरपालिका–१० का ६१ वर्षीय दुर्गाप्रसाद तिम्सिना आइतबार नेपाल फर्किएका छन्। कोलकाता उच्च अदालतका न्यायाधीशद्वय ठोटविल बी राधाकृष्णन् र अनिरुद्र
KHASOKHAS