
नेकपा एमालेको माधव नेपाल(झलनाथ खनाल पक्षले पार्टीभित्रै रहेर संघर्ष गर्ने निष्कर्ष निकालेको छ। शुक्रबार काठमाडौंमा आयोजित सो पक्षका केन्द्रीय सदस्य र सांसदहरूको भेलाले यस्तो निष्कर्ष निकालेको हो। बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ संक्रमणको जोखिम बढ्ने सम्भावना भएकाले विद्यालयमा पठनपाठन गर्दा भीडभाड नगर्न तथा जनस्वास्थ्य र सुरक्षाका मापदण्डको कडाइसाथ पालना गर्न आग्रह गरेको छ। शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको

महोत्तरीको पिपरा गाउँपालिका–५ सहोर्वाबाट बेपत्ता पारिएका दम्पतीको शव फेला परेको छ। ६८ वर्षीय मुसाफिर झा र उनकी ५८ वर्षीया श्रीमती गीतादेवी झाको शव पिपरा गाउँपालिका–२ स्थित अतरार जाने बाटोमा प्रहरीले

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यष केपी ओलीले नै पार्टीको एकता र प्रणालीमाथि प्रहार गरी फुटको डिलतर्फ धकेल्ने प्रयास गरेको आरोप लगाएका छन्। ओलीले सोधेको १० बुँदे स्पष्टीकरणको १३

विनासुनुवाइ ४० वर्ष भारतीय जेलमा बिताएर स्वदेश फर्किएका इलामका दुर्गाप्रसाद तिम्सिनाले नागरिकता लिएका छन्। भतिजा गोपाल तिम्सिनाले सनाखत गरेपछि उनलाई जिल्ला प्रशासन कार्यालय इलामले बिहीबार नागरिकता दिएको हो। उनको जन्मस्थानमा

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई कुन मोडालिटीमा लैजाने भन्ने विषयमा केन्द्रीय कमिटीमा छलफल भइरहेको बताएका छन्। बुधबार नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको दुई दिने राष्ट्रिय भेला

काठमाडौं उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयहरुले भारतमा कोरोना संक्रमण बढ्दै गएको सन्दर्भमा स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेका छन्। प्रशासन कार्यालयहरुले बुधबार विज्ञप्ति जारी गर्दै सार्वजनिक स्थलमा भीडभाड नगर्न, फागू

नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले पार्टीमा समानान्तर गतिविधिलाई तिब्रता दिएका छन्। सो समूहले विद्यार्थी संगठन अनेरास्ववियुमा समानान्तर कमिटी गठन गरेको हो। मंगलबार काठमाडौंमा सम्पन्न राष्ट्रिय भेलाले सुदेश

जनता समाजवादी पार्टी (जसपा) र सरकारी कार्यदलबीच मंगलबार पनि सत्ता सहकार्यका बारेमा वार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा जसपा नेताहरुले भने आफ्ना माग पूरा गर्नुपर्ने पूरानै अडान दोहोर्याएका

एमाले केन्द्रीय कार्यालय थापाथलीमा सर्ने भएको छ। कार्यालयलाई धुम्बाराहीस्थित पासाङल्हामु स्मृति प्रतिष्ठान केन्द्रीय कार्यालयबाट थापाथली हाइटस्थित उमंगमार्गमा सारिन लागिएको हो। पासाङल्हामु स्मृति प्रतिष्ठान खाली गर्न भनिएपछि एमालेले कार्यालय सार्न लागेको
KHASOKHAS