नेपाल

प्रचण्डको पुनरावलोकन निवेदनमा निस्सा दिन सर्वोच्चद्वारा अस्वीकार

सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिएको पुनरावलोकन निवेदनलाई निस्सा दिन अस्वीकार गरेको छ। सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा नाम विवादसम्बन्धी मुद्दामा फैसला सुनाउँदै

घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पनि ओलीले गरे ६ महिनाका लागि निलम्बन

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेताहरु सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बन गरेका छन्। दुई नेताले यही चैत १७ गते पेश गरेको स्पष्टीकरण

भारतद्वारा हुलाकी राजमार्गका १३ वटा खण्ड सरकारलाई हस्तान्तरण

भारत सरकारले निर्माण सम्पन्न भएका हुलाकी राजमार्गका १३ वटा खण्ड नेपाल सरकारलाई हस्तान्तरण गरेको छ। बुधबार भौतिक योजना तथा यातायात मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच नेपालका लागि भारतीय राजदूत विनयमोहन

सरकारबाट समर्थन फिर्ता लिने तयारीमा माओवादी

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ। समर्थन फिर्ता लिने विषयमा छलफल गर्न माओवादी केन्द्रले विहीबार स्थायी कमिटी बैठक बोलाएको छ। बैठकले सरकारबाट समर्थन फिर्ता लिने निर्णय

घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले बुझाए स्पष्टीकरण

नेकपा एमालेका नेताहरु घनश्याम भुसाल र नेता सुरेन्द्र पाण्डेले मंगलबार पार्टीसमक्ष स्पष्टीकरण बुझाएका छन्। सोमबार पार्टीले दोस्रोपटक स्पष्टीकरण सोधेपछि भुसालले मंगलबार बिहान र पाण्डेले साँझ स्पष्टीकरण बुझाएका हुन्। स्पष्टीकरण बुझाउँदै

ओलीका क्रियाकलापविरुद्ध देशव्यापी रुपमा उत्रन नेपाल–खनाल समूहद्वारा नेता–कार्यकर्तालाई आग्रह (वक्तव्यसहित)

नेकपा एमालेको माधव–झलनाथ समूहले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई गरिएको ६ महिनाको निलम्बन पार्टीभित्र विचार र संगठनको सम्बन्धमा छलफल र बहसको ढोका बन्द गरी नेकपा एमालेलाई विभाजन

प्रचण्डले दिए सर्वोच्चमा पुनरावलोकन निवेदन

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नामबारे मुद्दाको फैसला पुनरवलोकन गर्न सर्वोच्चमा निवेदन दर्ता गरेका छन्। सर्वोच्च अदालतले गत फागुन २३ गते ऋषि

वामपन्थी नेता विष्णुबहादुर मानन्धरको निधन

पुराना वामपन्थी नेता विष्णुबहादुर मानन्धरको साेमबार निधन भएको छ। एक महिनादेखि पाटन अस्पतालमा उपचार गराइरहेका मानन्धरको ९१ वर्षको उमेरमा साेमबार साँझ ८.२० मा निधन भएको उनका ज्वाईं डा नारायण श्रेष्ठले

रेशम चौधरीको रिहाइका लागि सरकारले गठन गर्‍यो वार्ता टोली

कैलालीको टीकापुर काण्डमा दोषी ठहर भई जेल सजाय भोगिरहेका जनता समाजवादी पार्टी (जसपा) का निलम्बित सांसद रेशम चौधरीको रिहाइका लागि सरकारले वार्ता टोली गठन गरेको छ। गृहमन्त्री रामबहादुर थापा ‘बादल’

एमालेले निलम्बन गर्‍यो माधव नेपाल र भीम रावललाई, नेपालले भने–ओलीको कदम निरंकुश र स्वेच्छाचारी

एमाले अध्यक्ष केपी ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टी सदस्यबाट निलम्बन गरेका छन्। पार्टीले सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै उनीहरुलाई ६ महिनाका लागि निलम्बन गरिएको हो।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com