
नेकपा (एमाले) ले पुरानो कार्यालय मदननगर बल्खुमा पार्टी कार्यालय बनाउने भएको छ। २०७२ सालको भूकम्पका कारण भत्किएको एमालेको मुख्यालय सोही ठाउँमा पुनः बनाउन थालिएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार

नेपाल पत्रकार महासंघ केन्द्रीय निर्वाचन समितिले चैत २५ गते हुने निर्वाचनको कार्यतालिका प्रकाशन गरेको छ। निर्वाचन कार्यक्रमअनुसार चैत ८ गते बेलुकी ५ः१५ बजे मतदाता नामावली प्रकाशन गरिने छ। मतदाता नामावली

नेकपा एमालेको माधव नेपाल तथा झलनाथ खनाल पक्षले पार्टीको संसदीय दलको विधान नभएको र सर्वोच्च अदालतबाट पुनर्जीवित भएको स्थितिमा संसदीय दलको नयाँ विधान निर्माण गरी नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय

नेकपा एमालेको केपी शर्मा ओली पक्षले पार्टी अध्यक्षलाई थप शक्तिशाली बनाएको छ। ओलीपक्षको शनिबार बसेको केन्द्रीय कमिटी बैठकले पार्टी केन्द्रीय कमिटी तथा मातहत कमिटीका सदस्यलाई हटाउने, मनोनयन तथा कारबाही गर्ने

नेकपा एमालेको माधव नेपाल र झलनाथ खनाल पक्षले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बोलाएको संसदीय दल र केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निर्णय गरेको छ। सो समूहका

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदहरुले भारतसँगको खुला सीमा बन्द गर्न सरकारलाई सुझाव दिएका छन्। संसदमा बोल्दै नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले भारतसँगको सीमा बन्द गर्न सरकारलाई सुझाव

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै हवाई सेवाप्रदायक कम्पनीले हवाई भाडा बढाएका छन्। वायुसेवा सञ्चालकको छाता संगठन वायुसेवा सञ्चालक संघले बढेको इन्धनको मूल्यअनुसार भाडा वृद्धि गरिएको जनाएको छ। संघले

महान्यायाधिवक्ता अग्नि खरेलले पदबाट राजीनामा दिएका छन्। उनले शुक्रबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीसँग राजीनामा दिएका हुन्। महान्यायाधिवक्ता कार्यालयमा पत्रकार सम्मेलन गर्दै खरेलले राजीनामा घोषणा गरेका हुन्। उनले प्रधानमन्त्रीसँग छलफल

४० बर्षसम्म विना सुनुवाई जेलमा बसेका नेपाली दीपक जैसी तिम्सिनालाई भारतको कोलकाता उच्च अदालतले रिहा गर्न आदेश दिएको छ । अब उनी केहीदिनमा घर फर्कने तयारी गरेको जनाइएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री पदमा दाबी नरहेको बताएका छन्। प्रेस संगठन नेपाल सिन्धुलीले बिहीबार सिन्धुलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफू र आफ्नो
KHASOKHAS